समाचार

ल हेर्नुहोस,काठमाडौ महानगरका मेयर,उपमेयर र वडाध्यक्षहरूको मोवाइल नम्बर

काठमाडौ/ सार्बजनिक ओहोदामा रहेका व्यक्तीले प्रयोग गर्ने मोबाइल नम्बर सितिमिती पाईदैन, नम्बर पाउन पनि गतिलै पहुच चाहिन्छ।तर काठमाडौँ महानगरका पधाधिकारी र सदस्यका हकमा यो लागु नहुने भएको छ। काठमाडौ महानगरपालिकाले नगरवासीको सिधा पहुँचका लागी आफ्नो जनप्रतिनिधीहरूको मोवाईल नम्बर सार्वजनिक गरेको