ऊर्जा

राष्ट्र बैंक भन्छ : सर्वसाधारण आत्तिनुपर्दैन, बैकहरु डुब्दैन

    अहिले नेपालमा बैंकहरु टाट पल्टिन लागेको हल्ला व्यापक छ । निश्चित बैंक लक्षित यस्ता हल्ला आएपछि तिनीहरुले यस्ता हल्लाको पछि नलाग्न सार्वजनिक आह्वानसमेत गरिसकेका छन् । तैपनि सर्वसाधारणको शंका निवारण हुनसकेको छैन । बैंकहरु डुब्न लागेको हल्ला झन