भिडियो

पदम लाेहारकाे प्रस्तुती “राजकुमार” बाेलकाे गीत सार्वजनिक

    पदम लोहारको प्रस्तुतीमा राजकुमार बोलको गीत सार्वजनिक भएको छ । पदमकै लेखन र सत्यञ्स्वरूपको सङ्गीत रहेको यस गीतमा प्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्यले आवाज दिएका छन् । यस गीतलाई गोपाल रसाईलीले सङ्गीत संयोजन गरेका हुन् । यसको