समाचार

आफुलाई धम्की दिएको भन्दै ओली विप्लब प्रति यसरी खनिए,मजाक गर्ने हो भने मह जोडी र धुर्मुस सुन्तलीलाई भनिदिउँला

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादीका नेता नेत्रविक्रम चन्दलाई अब राजनीतिक मजाक धेरै नगर्न सुझाव दिएका छन्। रिपोटर्स क्लबको वार्षिक उत्सवमा बोल्ने क्रममा एमाले अध्यक्ष समेत रेहका प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको माओवादीले आफू लगायत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका