शिक्षा
प्रकाशित मिति: ५ श्रावण २०७४, बिहीबार

एक निर्वाचन क्षेत्र एक नमूना विद्यालयको सरकारी अवधारणाअनुसार रोल्पा जिल्लाका दुई सामुदायिक विद्यालय नमूना घोषित भएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ वाट बालकल्याण माध्यमिक विद्यालय, लिवाङ र निर्वाचन क्षेत्र नं २ बाट राष्ट्रिय मावि, मौलाबोट रांकोट नमूना विद्यालय घोषणा भएको जिल्ला शिक्षा कार्यालय, रोल्पाले जानकारी दिएको छ । शिक्षा विभागले आह्वान गरेको सूचनाअनुसार […]


प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार

किशोरी शिक्षाको कारण आफूहरुको जीवन नै परिवर्तनको पथमा लम्किएको भन्दै महोत्तरी सम्सी गाउँपालिका पर्सा देवाडकी १३ वर्षीया सविना खातुन हर्षित भएकी छिन् । वल्र्ड एजुकेसनको आर्थिक सहयोग तथा युनेस्कोको प्राविधिक सहयोगमा महोत्तरीमा सञ्चालित किशोरी शिक्षाको प्रभावले जीवन नै अन्धकारमयबाट शिक्षाको ज्योतितर्फ बढेको युवती खातुनले बताइन् । गाउँमै सञ्चालित किशोरी शिक्षाबाट कम समयमै प्राप्त भएको ज्ञानले […]


प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलवार

जाजरकोट । शिक्षण सिकाइ लक्ष्यमा पु¥याउन र पाठ्यक्रम पूरा गर्न भन्दै यहाँका १६ विद्यालयले बर्खे बिदामा पनि विद्यालय सञ्चालनमा ल्याएका छन् । चुनाव तथा विभिन्न पर्वका कारण पढाइ प्रभावित भएको भन्दै जिल्लाका १६ विद्यालयले विद्यालय सञ्चालनमा ल्याएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिनुभयो । पट्यारलाग्दो एक महिना लामो बिदामा विद्यार्थी पढाइभन्दा अन्य कुरामा समय […]


प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार

बेलायतको किङ्स कलेज लन्डनमा गरिएको अनुसन्धानले बढी उमेरमा बुवा बन्नेहरुका छोरा ‘जिनियस’ (कुशाग्र÷तीक्ष्ण मस्तिष्कका) हुने सम्भावना धेरै हुने देखाएको छ। अनुसन्धान अनुसार यस्ता बुवाका छोरा तीव्र र तीक्ष्ण बुद्धिका हुुुुन्छन्। तर, अध्ययनले यो निष्कर्षमा आमाको उमेरको कुनै प्रभाव नपर्ने देखाएको छ। साथै, छोरीहरूमा भने यसको कुनै प्रभाव नपर्ने निष्कर्ष निस्केको छ। अनुसन्धानकर्ताले करिब १५ हजार […]


प्रकाशित मिति: १ श्रावण २०७४, आईतवार

इटहरी । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका दुईवटा विद्यार्थी संगठन आन्दोलित भएका छन् । नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीका विद्यार्थीले विद्यार्थीसँग कुनै छलफल नै नगरी विद्यार्थीका ढाड सेक्ने गरी बढाएको शुल्क अविलम्ब फिर्ता लिन माग राख्दै आमरण अनशनमा बसेका हुन । चारदिनदेखि […]


प्रकाशित मिति: ३० असार २०७४, शुक्रबार

काठमाडौँ । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न रु दुई अर्ब ३६ करोड अनुदान उपलब्ध गराउने भएको छ । आधारभूत प्राथमिक तथा माध्यमिक शिक्षा सुधार, शिक्षामा सबैको पहुँच वृद्धि र समानता प्रवद्र्धन गर्न आगामी छ वर्षका लागि नेपाल सरकारलाई फिनल्याण्डले उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउन लागेको हो । अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज अर्थमन्त्रालयमा […]


प्रकाशित मिति: ३० असार २०७४, शुक्रबार

काठमाडौँ । भाषा आयोगले मुलुकको नयाँ संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा ‘भाषा प्रोफाइल’ निर्माण गर्ने भएको छ । देशका ७४४ वटै स्थानीय तहमा कुन भाषा प्रचलनमा छ, कुन भाषालाई सम्पर्क भाषा तथा सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न सकिन्छ भनेर अनुसन्धान गर्नका लागि सो प्रोफाइल निर्माण गर्न लागिएको छ । प्रारम्भिक अध्ययन तथा अनुसन्धानका […]





 


ताजा अपडेट