राजनीति

मंत्री बन्न माओबादी भित्र मारामार, एकले अर्कालाई पछार्ने खेल शुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र गृहमन्त्रीलाई लिएर विवाद सुरु भएको छ । वर्तमान सरकारका उप्रधानमन्त्री कृष्णबहादुर महरा, उर्जामन्त्री जनार्दन शर्मा, पूर्वमन्त्री टोपबहादुर रायमाझी र शक्ति बस्नेतले गृहमन्त्रीमा दावी गरेका छन् । सोमवारसम्म गृहमन्त्रीमा चर्काे दावी गरेका चार नेता मध्ये रायमाझी