राजनीति
प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

  काठमाडौं । मन्त्री बनाईदिन अनुनय बिनय गर्ने संसदहरुलाई प्रधानमत्री शेर बहादुर देउवाले झपारेका छन्। चुनाब लाई लक्षित गर्दै गाऊ जान निर्देशन दिदै देउवाले चुनाब पछि सरकार विस्तार गर्ने बचन दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद विस्तार गरिने बताउँदै आफ्नो पार्टीका नेता कार्यकर्तालाई काठमाडौंमा भिडभाड नगरी गाउँतिर फर्कन आग्रह गरेका छन् […]


प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

मधेसी मोर्चाको प्रमुख घटक राष्ट्रिय जनता पार्टी नेपाललाई दोस्रो तहको स्थानीय तह निर्वाचनमा सहभागी गराउने उद्देश्यले सरकारले स्थानीय तह निर्वाचन ऐनमा संशोधनको अन्तिम तयारी गरिरहेको छ। यसका लागि सरकारले मंगलबार संसदमा पेश गरेको स्थानीय तह निर्वाचन ऐन संशोधन गर्न बनेको विधेयक आजै पारित गर्ने तयारीकासाथ सभामुखलाई प्रक्रिया अघि बढाउन आग्रह गरकेो छ। जस अनुसार, आज […]


प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

काठमाडौंँ । नवनियुक्ती प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल विस्तार गर्न हम्मेहम्मे परेको छ ।शुरुमै पौडेले पक्षले चरम असन्तुष्टि जनाएपछि देउवाका लागि मन्त्री परिषद विस्तार फलामको च्युरा सावित भएको हो । त्यही भएर देउवाले बुधबार सानो आकारको मन्त्रिमण्डल बनाएका हुन् । बुधबार देउवाले आफ्नो टिमका सात सदस्य मन्त्रीसहित सपथ लिए । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित औपचारिक […]


प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट ईश्वर र जनताको नाममा शपथ लिएलगत्तै नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै देउवाले सदाचार नीतिको मस्यौदा र अन्तरप्रदेश समन्वयका लागि अन्तरप्रदेश समन्वय परिषद्को सचिवालय गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री देउवाले शपथ समारोहलगत्तै आफ्नो पार्टीसहित सत्ता गठबन्धन दलका सात मन्त्री सामेल मन्त्रिपरिषद् […]


प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौं । शेरबहादुर देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मा लगाएका छन् । पार्टीभित्र देउवाका अत्यन्तै निकट मानिने कार्कीलाई देउवाले अर्थमन्त्री बनाएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट भर्खरैमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । देउवापछि दुई उपप्रधानमन्त्री बिजय गच्छेदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् । […]


प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताका सपथ ग्रहण गरको छन्। राष्ट्रपति कार्यालय शितलनिवासमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन्। प्रधानमन्त्रीको सपथ ग्रहण सकिएलगत्तै निवर्तमान प्रधानमन्त्री बनेका पुष्पकमल दाहालसंग कुर्सी साटासाट गरेका थिए। प्रधानमन्त्रीको सपथपछि अन्य मन्त्रीहरुले पनि समथ ग्रहण गरेका थिए। उपप्रधानमन्त्रीमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, माओवादी केन्द्रबाट उपप्रधानमन्त्री सहित परराष्ट्र […]


प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रधानमन्त्रीमा निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा सानो मन्त्रिमण्डलसहित पद तथा गोपनियताको सपथ लिने भएका छन्। कांग्रेका एक नेताका अनुसार आफूसँगै देउवाले पार्टी नेता गोपालमानसिंह श्रेष्ठलाई उपप्रधान तथा शिक्षा, ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थ, फरमुल्लाह मन्सुर श्रम तथा रोजगार मन्त्रीमा नियुक्त गर्ने भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारमा सम्मानजनक स्थान नपाए नाम नदिने अडान […]


प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले देउवाले देशमा सुशासन कायम गर्न नसक्ने बताउनुभएको छ । आज प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसम्बाद कार्यक्रममा बोल्दै उहाँले देउवाले पैसाका लागि जे पनि गर्न सक्ने भएकोले देशको सुशासन कायम गर्न नसक्ने बताउनुभएको हो । यस अगाडि तीन पटकसम्म प्रधानमन्त्रीको कार्यवहार सम्हालेका देउवाले पैसाका लागि जे […]


प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काटठमाडौ । नेपालको राजनीतिमा सहज असहज दुबै परिस्थितीसँग जुधेर अनेक प्रकारले चर्चाको शिखरमा रहने पात्रहरु विरलै छन् । हो, तिनै विरलैमध्येका एक पात्र शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने लगभग निश्चित जस्तै छ । प्रचण्ड नेतृत्वको सरकारमा दुईवटा मन्त्रालय चहारेका सदाबहार सांसद प्रेमबहादुर सिंह फेरी मन्त्री बन्ने चर्चासँगै उनीसँग जोडिएर अनेकन टिप्पणीहरु हुन थालेका छन् […]


प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौँ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै अरु सात मन्त्रीले पनि बुधबार नै शपथ लिने भएका छन् । दिउँसो १ः५० मा राष्ट्रपति कार्यालयमा शितल निवासमा देउवाले प्रधानमन्त्रीको शपथ लिने तालिका छ । माओवादी बैठक बस्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी गराउने मन्त्रीहरुको चयन गर्न नेकपा माओवादी केन्द्रको […]






 


ताजा अपडेट