मनोरञ्जन

बिदेशी मिडियाले श्रृंखला खतिवडा मिस वर्ल्डको दाबेदार भएको लेखे यस्तो समाचार,यसरी छानिन्छन् ‘मिस वर्ल्ड’

  चीनमा जारी मिस वर्ल्ड प्रतियोगितामा सहभागी तथा मिस वर्ल्डकी एक दावेदार श्रृंखला खतिवडालाई नेपालीहरुले मरिहत्ते गरेर गरेको भोट खेर गएको हो?   नेपाल सुन्दरी समेत रहेकी श्रृंखला ‘हेड टु हेड’ मा श्रृंखला पराजित भएपछि देशभित्र चौतर्फी रुपमा उठिरहेको प्रश्न