भिडियो
प्रकाशित मिति: २२ बैशाख २०७६, आईतवार

    कृष्णको लागि कृतिम हात र खुट्टा राख्ने तयारि हुँदै छ भने उनको हातको लागि कहाँ बाट राम्रो र पैसा पुग्ने गरि उपचार हुन्छ भनेर अहिले हस्पिटल हेर्दै बसेको छ यो जोडी। आकास्मात बिधुत मर्मत गर्ने क्रममा करेन्ट लागेर उनको हात खुट्टा नै काट्नु पर्ने अवस्था आएको थियो । २१ वर्षीय कृष्ण ओलीको अनुहारमा […]


प्रकाशित मिति: २२ बैशाख २०७६, आईतवार

  पछिल्लो समय पथरी काण्डले युटुब देखि सोसल मिडिया छाएको छ। मृतक रिनाको घटनालाई लिएर केहि विश्लेषकले भने रिना चरित्र सकिएकी आइमाई घोषणा गरेका छन। हाम्रो समाजमा पर पुरुष संग सारीरिक सम्पर्क गरि आफ्नो श्रीमानलाइ लत्याउनेलाइ चरित्र हिन आइमाई भन्ने गरिन्छ भन्दै दुई विश्लेषक बीच चर्काचर्की परेको छ। उक्त घटनाको बारेमा खासै राज्यले चासो नदिएको […]


प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

  कमल रातभर श्रीमतीसंगै थिए भने कसले गर्यो त बारम्बार रिनालाई फोन ? पथरीकाण्ड समिक्षा २९ बर्षीय रिना बस्नेत एक सामान्य परिवारमा जन्मे हुर्केकी महिला हुन्। रिना र सन्तोष बस्नेतबीच करिव १५ वर्षअघि प्रेम विवाह भएको थियो। उनीहरुको १४ वर्षका छोरा छ। सन्तोष विदेश गएपछि उनी आफ्नो एक छोरा साइमन सहित मोरङ जिल्ला पथरी शनिश्चरे […]


प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

    आजको २१ औ शताव्दीमा यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर यो कुरा सत्य हो । दुलही किनबेच हुने बजार लाग्दै आएको बुल्गेरियाको स्टारा जागोर नामक शहरमा यस्तो बजार लाग्ने गर्दछ । यो प्रचलन एउटा सस्कारको रुपमा स्थापित भएको छ । यस्ता बजारमा सिधै मन परेको ब्यक्तिलाई प्रस्ताब राख्न सकिन्छ । जहाँ […]


प्रकाशित मिति: १९ बैशाख २०७६, बिहीबार

    रिना बस्नेत तिनै हुन् जसको गएको शनिबार राती मृत्यु भएको थियो । रहस्यमय भनिएको उक्त मृत्यु बजारिएको चोटपटकका कारण भएको पोष्टमार्टम रिपोर्टमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्लेख गरेको छ । उक्त रिपोर्टपछि प्रहरी पनि करिब–करिब बस्नेत मृत्युलाई ‘दुर्घटना’ अथवा ‘आत्महत्या’को निष्कर्शमा पुग्न सक्छ ! पछिल्लो पटक सीसीटिभी फुटेजमा देखिएको ठेलागाडामा ‘लास जस्तै’ […]


प्रकाशित मिति: १९ बैशाख २०७६, बिहीबार

  पछिल्लो समय निकै नै लोकप्रिय बन्दै आएको टेलिभिजन शो “को बन्छ करोडपति लाइभ” हेर्न पुगेका दर्शकहरुले आफूहरुलाई बोलाएर अलपत्र पारेको भन्दै आपत्ति जनाएका छन् ।   महानायक राजेश हमालले सञ्चालन गर्दै आएको उक्त कार्यक्रममा चर्चित सञ्चारकर्मी रवि लामिछाने राष्कोट सामुदायिक अस्पताल सहयोगार्थको लागि सहभागी हुने भनेर व्यापक प्रचारप्रसार गरेको थियो ।   कार्यक्रम लाइभ […]


प्रकाशित मिति: १९ बैशाख २०७६, बिहीबार

    पथरीकी रिना बस्नेतको मृत्यु पछि उनका प्रेमी भनिएका कमल नेपाल पक्राउ परेका छन् । नेपालले रिना आफ्नी प्रेमिका भएको स्वीकार गरेका छन् । तर उनले हत्या गरेको भने अस्वीकार गरेका छन् । यो घटनाले वैदेशिक रोजगारको कारण समाज खण्डित भएको विकृतीपूर्ण अवस्थालाईसमेत उजागर गरेको छ । २९ वर्षिया रिनाका श्रीमान सन्तोष विदेशमा थिए […]


प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार

  क्षण भर मै एउटा परिवारमा बज्रपात भयो । आमाको न्यानो काखमा हुर्किदै गरेको छोरा टुहोरो भयो अनि जसलाई सुखी र खुसि राख्ने सपना बोकेर परदेशिएको श्रीमानको सपना झर्यम्झुरुम्मा फुट्यो । आमाको न्यानो काख र मायामा हुर्कदै गरेका साइमन आमाको माया बाट बन्चित भए । बेलुका संगै सुतेकी आमा मिर्मिरे उज्यालो संगै सदाको लागि टाढा […]


प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार

  मोरङको पथरीशनिश्चरे १ मा रहस्यम मृत्यु वरण गरेकी व्यवसायी रिना वस्नेतलाई ९ दिनपछि दाहसंस्कार गरिएको छ । रिनाको रहस्यमय मृत्युका बारेमा यकिन तथ्य आइनसकेको भए पनि शव कुहिइसकेको कारण परिवारले आज अन्तिम दाहसस्कार गरेका छन टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको नग्न अवस्थामा शव स्थानीयवासीले सडकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेका प्रहरीले […]


प्रकाशित मिति: १५ बैशाख २०७६, आईतवार

  ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’ को नेपाली संस्करण ’को बन्छ करोडपति’ को पहिलो सिजन नेपालमा हाल चलिरहेको छ । एपीवान एचडीबाट प्रसारण भईरहेको उक्त कार्यक्रमको संचालक नेपाली सिने जगतका महानायक राजेश हमालले गरिरहेका छन । कार्यक्रम प्रत्येक शनिबार, आइतबार र सोमबार ८:३० बजे प्रसारण हुन्छ । कार्यक्रम एसारबीएन मिडियाको […]





 


ताजा अपडेट