कृषि
प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलवार

  लसुनलाई आयुर्वेद संसारको राजा बुटी मानिन्छ । यसमा अत्याधिक औषधीय गुण भएकाले यसलाई ठूलो औषधि मानिन्छ । लसुनको औषधीय गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्विकार गरेको छ । लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । पेटको क्यान्सरलाई घटाउँदै लैजान्छ । अन्य रोगादी लाग्न दिँदैन । […]


प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

  एक फुट गहिरो खाल्डोमा थर्मोकुल राखेर निश्चित दूरीमा प्वाल खोपिएका छन्, तिनमा स–साना छिद्र पारेका प्लास्टिकका गिलास छन्। गिलासमा फोम हालेर धनियाँका बिरुवा रोपिएको छ। जमीनमाथि पनि फलामको स्ट्याण्डमा दुवै मुख टालिएका प्लास्टिकका पाइपहरूमा सोही विधिबाट रोपिएको लेटस साग लहलहाइरहेको छ। यो हो सुनसरीको धरान उपमहानगरपालिका–४ वसन्तटारका युवा कृष्ण राईको तरकारी बारी। माटो विना […]


प्रकाशित मिति: ५ फाल्गुन २०७५, आईतवार

  प्रधानमन्त्री कृषि कार्यक्रमअन्र्तगत दिइएको अनुदानको मलमा पनि २५ करोडभन्दा माथि घोटला भएको छ । खेती लगाउने समयमा योजनाअन्र्तगत वितरण गर्ने भनिएको रासायनिक मलमा २५ करोडभन्दा माथि घोटलाई भएको हो । प्रधानमन्त्री कृषि कार्यक्रम निकट स्रोतका अनुसार सरकारी अनुदानमा मल कारोबार गर्ने कृषि सामग्री कम्पनीले मलमा चलखेल गरेको हो । नेकपाका नेता तोयानाथ थपलिया कम्पनीको […]


प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

  डडेल्धुराको गन्यापधुरा र अमरगढी नगरपालिकाका ५ युवाले सामूहिक खेती गर्दै आएका छन् । २५ वर्षदेखि बाँझो रहेको १०२ रोपनी जग्गा भाडामा लिई उनीहरुले एकै वर्षमा २५ लाख रुपैयाँ आम्दानी गरेका छन् । स्थानीयवासी दत्तराज अवस्थी, रामचन्द्र जोशी, पदम अवस्थी, पदम ऐर र सीताराम जोशीले ‘भागेश्वर एग्रिकल्चर एण्ड लाइभस्टक’ स्थापना गरी सामूहिक रुपमा तरकारी खेती […]


प्रकाशित मिति: २५ माघ २०७५, शुक्रबार

   ५ महिनामै सवा ३ अर्बको आलु आयात आलु भारत र बंगलादेशबाट आयात हुने गरेको छ । आलुबाट उत्पादित विभिन्न खाद्यवस्तु भने भारत र बंगलादेशबाहेक चीन, बेल्जियम, मलेसियालगायत विश्वका थुप्रै मुलुकबाट आयात हुन्छ । चालू आवको पाँच महिनामा भारतबाट ३ अर्ब २० करोड रुपैयाँको आलु आयात भएको छ । त्यस्तै, बंगलादेशबाट ५१ लाख रुपैयाँबराबरको आलु आयात भएको विभागको […]


प्रकाशित मिति: १५ माघ २०७५, मंगलवार

  बजार मूल्यभन्दा पन्ध्र गुणा कममा पनि तरकारी बिक्री नभएपछि पूर्वी चितवनका एक किसानले आफ्नो तरकारी बारीमा डोजर लगाएका छन् । खैरहनी नगरपालिका वडा नं ६ तुलसीपुरका किसान पुरन महतोले तरकारीको मुल्य नपाएको भन्दैं खेतमै डोजर लगाएर तरकारी नष्ट गरे । उपभोक्ताले बजारमा प्रतिकेजी १५ रुपैयाँमा किनिरहेको मुला र ३० रुपैयाँ प्रतिकेजीमा किनिरहेको बन्दालाई बिचौलिया […]


प्रकाशित मिति: १३ माघ २०७५, आईतवार

  भरतपुर महानगरपालिका–१० स्याउली बजारकी ७८ वर्षीया कृषक धनिकला काफ्लेको दिनचर्या कौसी र छतमा लगाएको तरकारीको स्याहारमा नै बित्ने गर्छ । परिवारका अन्य सदस्यसँगै उठेपछि नित्यकर्म सकेर उहाँ चियाको चुस्कीसँगै घरको छतमा उक्लिनुहुन्छ । उमेरअनुसार भजनकीर्तन र घुमफिर गर्ने बेलामा पनि उहाँलाई आफ्नो पौरखमै खुशी लाग्छ । आफूलाई चाहिने तरकारी घरमै उत्पादन गर्ने उद्देश्यले तीन […]


प्रकाशित मिति: ७ माघ २०७५, सोमबार

  नेपालमा पहिलो पटक कालिजको व्यावसायिक पालन शुरु गरिएको छ । काठमाडौँ दक्षिणकाली नगरपालिका–४ चाल्नाखेतमा एभरेस्ट वाइण्ड लाइभ एग्रो एण्ड रिसर्च प्रालिले मासुका लागि पहिलो पटक कालिजको व्यावसायिक पालन शुरु गरेको हो । प्रालिका अध्यक्ष सुशील भट्टराईले चार हजार २०० ‘रिङ नेक’ जातको कालिज पालिएको बताउनुभयो । फ्रान्सबाट कालिजको अण्डा ल्याई यहाँ ह्याचरी गरी कालिज […]


प्रकाशित मिति: २९ पुष २०७५, आईतवार

  माडौँको कालीमाटी पछिको दोस्रो ठूलो तरकारी बजारको रुपमा भक्तपुरको गठ्ठाघरमा सञ्चालित भक्तपुर तरकारी बजारमा तरुल मेला शुरु भएको छ । आगामी माघदेखि पूर्णरुपमा सञ्चालनमा आउने तरकारी बजारमा माघे सङ्क्रान्तिलाई लक्षित गरी पुस २५ गतेदेखि शुरु भएको तरुल मेलामा तरुण किन्न जाने उपभोक्ता एवं व्यापारीको भीड लागेको छ । भक्तपुरकै ठूलो तरकारी बजारका रुपमा स्थापना […]


प्रकाशित मिति: २९ पुष २०७५, आईतवार

    डेढ वर्षदेखि रोकिएको कित्ताकाट एक्कासि फुकुवा गर्नुभयो त ?        कित्ताकाट फुकुवा गरेको नभई व्यवस्थित गरिएको हो। ०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयबाट भएका निर्णय र परिपत्र कार्यान्वयनका क्रममा आएका अस्पष्टता हटाई खेतीयोग्य जमिनको संरक्षणका निम्ति त्यसो गरिएको हो।   एउटै किसिमका कम्पनीमा कसैलाई अनुमति दिने, कसैलाई नदिने गरिएकाले त्यो […]



 

 


ताजा अपडेट