पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर आउँदै गरेको लु १ ज ३९०८ नम्बरको गाडी चिउरेबासको पहिलो घुम्तीनजिकै दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । दुर्घटनामा ९ जना घाइते भएका छन् । मृतकको पहिचान खुल्न बाँकी छ । थप विवरण आउँन बाँकी छ ।
पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर आउँदै गरेको लु १ ज ३९०८ नम्बरको गाडी चिउरेबासको पहिलो घुम्तीनजिकै दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । दुर्घटनामा ९ जना घाइते भएका छन् । मृतकको पहिचान
चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा यहाँका हात्तीलाई वनभोज खुवाइयो । सौराहा र आसपासका निजी तथा सरकारी गरी ६० वटा हात्तीलाई वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा हात्तीको वनभोज कार्यक्रम आयोजना गरिएको हो । संस्थाले हरेक वर्ष हात्ती महोत्सव गर्दै आएको छ । हात्तीलाई […]