रोजगार

नेपाल-कतारबीच ६ वटा विषयमा समझदारी

    नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ६ वटा क्षेत्रमा समझदारी भएको छ । दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल