कृषि

किसानको आन्दोलनमा एमाले बागमती प्रदेश कमिटिको एक्यबद्धता

  नेकपा एमाले बागमती प्रदेश कमिटिले किसानको आन्दोलनमा एक्यबद्धता जनाउदै किसानहरुलाई समयमा भुक्तानि प्रदान गर्न सरकारसँग जोडदार माग गरेको छ ।  बागमती प्रदेश कमिटिले एक विज्ञप्ती निकाल्दै  बागमति प्रदेश कमिटिले फागुन २१ गते माईतिघर मण्डलामा हुने बृहत बिरोध सभामा एममालेका