शिक्षा

शैक्षिक परामर्श व्यवसायीहरुको नयाँ संगठन, उपत्यका बिषेश कमिटी गठन

    शैक्षिक परामर्श व्यवसायीहरुले व्यवसायीक हित प्रवद्र्धनका लगि नयाँ संगठन निर्माण गरेका छन् । राजनीतिक दल नेकपा एमाले निकट रहेर प्रगतिशिल शैक्षिक परामर्श व्यवसायी संघ पिक्यान गठन गरिएको हो । शैक्षिक परामर्श व्यवसायीहरुलाई गोलबद्ध गर्ने उदेश्य राखेर गठन गरिएको