विचार

‘आत्महत्या’को रणनीतिक रहश्य !

    देवप्रकाश त्रिपाठी कम्युनिष्ट भएर पनि देशभक्त, राष्ट्रवादी र इमानदार नेताको छवि कायम राख्न सफल सीमित व्यक्तिहरू मध्येका एक मोहन वैद्य किरणले ‘राजा नयाँ सोचका साथ आए आफूहरू राजालाई ठाउँ दिन तयार रहेकोे’ अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा चासो राख्नेहरूलाई