कुराकानी

क्वारेन्टाइनमा बस्न कोही पर्यटक नेपाल आउँदैनन् : चन्द्र रिजाल, उपाध्यक्ष नेपाल पर्यटन बोर्ड

    अहिले नेपालको समग्र पर्यटन क्षेत्रको अवस्था कस्तो छ ? एकदम अकल्पनीय र कहालीलाग्दो अवस्थामा गुज्रिरहेको छ । अहिले नेपालमा पर्यटक भरिभराउ हुने मौसम हो, तर आएका छैनन् । दिनमा एक–दुईजना पर्यटकको अनुहार कता–कता देखिन्छ, त्यति हो । सरकारले