स्वास्थ्य
प्रकाशित मिति: ८ असार २०७६, आईतवार

  हातले कपाल समातेर तान्दा औालाका बीच भागमा गुजुल्टै आउनु, राति सुतेर भोलिपल्ट बिहान हेर्दा शिरानीभर कपाल झर्नु सामान्य प्रक्रिया होइन । यसको बेलैमा उपचार गर्नु जरुरि हुन्छ । कपाल झर्न राेक्ने उपाए यस्ताे छ । – कपाल अस्वाभाविक रूपमा झरिरहेको छ भने हेलचेक्रयाइँ गर्नु हुँदैन । सबैभन्दा पहिले लामो कपाललाई छोटो बनाउनुहोस् ।  लामो कपालको […]


प्रकाशित मिति: ८ असार २०७६, आईतवार

  भनिन्छ, बिरामीलाई अस्पताल लगेर उपचार गरेको खण्डमा जति नै जटिल बिरामी भए पनि निको हुन्छ भन्ने आम मान्यतालाई पछिल्लो समय सो मान्यतामा अविश्वास उत्पन्न भएको छ । सेवामूलक संस्थाको रुपमा दर्ता भई सञ्चालनमा रहेका अस्पतालका सञ्चालकद्वारा सेवाभन्दा पनि व्यापारका रुपमा लिई उपचारका लागि पुगेका बिरामीमाथि हेलचेक्राइँ गर्दा धेरै जनाको अकालमा निधन हुन पुगेको छ […]


प्रकाशित मिति: ८ असार २०७६, आईतवार

  धरैजसो मानिसहरु आफु सुन्दर देखिन चाहन्छन् त्यसले त मानिसहरु आफ्नो सौन्दर्यतामा बढी ध्यान दिन्छन् । प्राय युवतीहरुले  आफ्नो सुन्दर अनुहारको लागि पहिला पातला आँखीभौं राख्दथे भने अहिले बाक्लो आँखीभौं चाहन्छन । तर दुर्भाग्यको कुरा सबैको आँखीभौं बाक्लो हुँदैन । तर यसमा चिन्तितको कुरा भने छैन । किनकी आँखीभौं मोटो बनाउन सकिनेछ त्यो पनि कुनै […]


प्रकाशित मिति: ६ असार २०७६, शुक्रबार

  उपराष्ट्रपति नन्दबहादुर पुनले स्वस्थ शरीर र मानसिक सुख वा आत्मिक शान्तिका लागि योग अचुक माध्यम बनिरहेको बताउनुभएको छ । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनद्वारा आज यहाँ आयोजित योग शिविरको उद्घाटन गर्नुहुँदै उहाँले योगले मानिसलाई रोग लाग्नबाट बचाएर स्वस्थ बनाइरहने बताउनुभयो ।   योगले आत्मिक शान्ति दिएर सुखी पनि बनाइरहेको भन्दै […]


प्रकाशित मिति: २ असार २०७६, सोमबार

  यौन उत्तेजना बढाउने औषधि दिएर छात्रालाई बलात्कारको प्रयास गर्ने शिक्षकलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–१० स्थित जनज्योति निमाविका कक्षा ७ मा अध्ययनरत दुई जना छात्रालाई उत्तेजना बढाउने औषधिको प्रयोग गरी बलात्कार प्रयास गरेको उजुरी परेपछि प्रहरीले शिक्षक युवराज शर्मालाई पक्राउ गरेको हो । शिक्षक शर्माले उत्तेजना बढाउने औषधिलाई मिठाइ भनी […]


प्रकाशित मिति: १ असार २०७६, आईतवार

  नेसनल अटोनामस युनिभर्सिटी अफ मेक्सिकोमा भएको सोध अनुसार प्लस साइज महिलाहरुको जीवनसाथी दुब्ली महिलाहरुको तुलनामा १० गुना बढी खुशी रहन्छन् । मोटी महिलाहरु आफ्नो साथीलाई जिममा जाने र फिट रहनको लागि पनि दबाब गर्दैनन् । र, ऊ आफु पनि तौल कम गर्ने कोसिस गर्दैनन् । दुवै सँगै खानेकुरा खान मन पराउँछन् । महिला होस् […]


प्रकाशित मिति: १ असार २०७६, आईतवार

    जसरि कसैको हस्तरेखा हेरेर उसको बारेमा केहि बताउन सकिन्छ त्यस्तै मानिसको चरित्रलाई खुट्टाको औंलाले संकेत गर्छ भन्ने गरिन्छ ।ठूलो औंला: खुट्टाको ठूलो औंला वा पहिलो औंला अरु औंलाभन्दा धेरै लामो छ भने, त्यस्ता व्यक्ति स्मार्ट र क्रियटिभ स्वभावका हुन्छन् । समस्याको छिट्टै समाधान गर्न सक्छन् ।त्यसैगरी तपाईंको ठूलो औंला अरु औंलाभन्दा सानो छ […]


प्रकाशित मिति: १ असार २०७६, आईतवार

    गर्मी मौसममा आमाबाबुले बालबालिकालाई चिसो पेय पदार्थ दिने गर्छन् । यसले बालबालिकाको स्वास्थ्यमा धेरै असर गर्छ । कोक, फेन्टालगायतका पेय पदार्थले त असर गर्छ नै, बट्टामा राखिएका फलफूलको जुसले पनि धेरै असर गर्छ भनेर प्रमाणित भैसकेको छ । हामीले फलफूलको जुस त तागतिलो हुन्छ भनेर खान्छौं, तर त्यो कुहिएको फलफूललाई कच्याकुचुक्क बनाएर राखेको […]


प्रकाशित मिति: ३० जेष्ठ २०७६, बिहीबार

  ओम अस्पतालले पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि सिन्धुपाल्चोककी रामप्यारी थापाको मृत्यु भएको छ । रामप्यारीको गत शुक्रशार पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । अस्पतालले बिहीबार मृतक घोषणा गरेको छ । ५० वर्षीया रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेकी थिइन् । ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो […]


प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

  प्याज निकै सजिलै पाइने खाद्य वस्तु हो । धेरैजसो मानिसहरु यसको तिखो गन्ध र काट्दा आँसु आउने भएकाले यसलाई रुचाउँदैनन् । तर प्याज कपालका लागि निकै लाभदायक मानिन्छ । प्याजमा पाइने सल्फरले कपालको जरालाई पोषण दिन्छ जसले कपालको विकासमा मद्दत गर्दछ । त्यसकारण धेरैजसो मानिसहरु कपाललाई लामो बनाउनका लागि प्याजको रस लगाउने गर्दछन् । […]





 


ताजा अपडेट