समाचार

गगन थापाले गुठ चेन्ज गरे, महामन्त्रीमा बन्ने यस्तो छ दाउ

    गगन थापा नेपाली कांग्रेसका सेलिब्रेटी नेता हुन् । सानै उमेरमा राजनीतिमा फड्को मार्न सफल भएका थापालाई युवाहरूले धेरै मन पराउँछन् । उनको जस्तो लोकप्रियता कांग्रेसभित्र अरु नेतामा छैन । युवा पुस्तामा लोकप्रिय रहेका थापालाई राजनीतिमा सजिलो छैन ।