समाचार

झापामा एमालेको अग्रता कायमै

दमक । झापाको जारी स्थानीय तहको मतगणना सम्पन्न हुन बाँकी रहेका ११ वटा स्थानीय तहमध्ये नौ वटामा नेकपा (एमाले)ले अग्रता कायम राखेको छ । आज बिहानसम्मको मतपरिणामअनुसार जिल्लाका दुई गाउँपालिकासहित सात नगरपालिकामा एमालेले आफ्नो अग्रता कायम राखेको हो । एमालेले