समाचार

भूकम्पपीडितका लागि ‘टोल फ्री नम्बर’

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडित लाभग्राहीलाई लक्षित गरी टोल फ्री नम्बर प्रयोगमा ल्याएको छ । प्राधिकरणले लाभग्राहीका समस्या तथा गुनासाहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने गरी एनटीसी (नमस्ते) प्रयोगकर्ताले १६६०–०१–७२००० र एनसेल प्रयोगकर्ताले ९८०१५–७२१११ मा फोन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको