समाचार

किन हुन सकेन नेपाल–चीन संयन्त्र बैठक ?

काठमाडौँ । नेपाल र चीनबीच पटकपटक प्रस्तावित परराष्ट्रमन्त्रीस्तरीय बैठक अझै टुंगो लाग्न सकेको छैन । परराष्ट्रमन्त्रीस्तरमा नै आपसी विश्वास बढ्न नसक्दा यो र अन्य संयन्त्रका बैठकसमेत समयमा हुन सकेका छैनन् । कान्तिपुरले समाचार छापेको छ । नेपालले लगातार आग्रह गरे