समाचार

देउवा,ओली र प्रचण्डले अटेर गरे १५ हजार जरिवाना तिर्नु पर्ने,अब १५ दिन भित्र नबुझाए पाँच हजार पाँच सय एघारलाई कोर्रा लगाईने,४९ पार्टी पनि निशानामा

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका मध्ये अहिलेसम्म चार जना उम्मेदवारले मात्र निर्वाचनका क्रममा भएको खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेका छन्। मुगुका राजबहादुर लाभ, हिरामती विक, तिलकबहादुर मल्ल र हस्तबहादुर मल्लले मात्र आयोगमा खर्च विवरण पेश गरेका हुन्।