समाचार

ओलीलाई पेलेर जाने भन्दै प्रचण्ड बालुवाटार पुगे,देउवा र प्रचण्ड बीच यस्तो हुदैछ सम्झौता

प्रदेश प्रमुख, राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ बीच छलफल हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन्। आजै विहान सम्पन्न कांग्रेसका बरिष्ठ