शिक्षा

जिल्लाका दुई सामुदायिक विद्यालय नमूना घोषित

एक निर्वाचन क्षेत्र एक नमूना विद्यालयको सरकारी अवधारणाअनुसार रोल्पा जिल्लाका दुई सामुदायिक विद्यालय नमूना घोषित भएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ वाट बालकल्याण माध्यमिक विद्यालय, लिवाङ र निर्वाचन क्षेत्र नं २ बाट राष्ट्रिय मावि, मौलाबोट रांकोट नमूना विद्यालय