शिक्षा
प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा शुक्रबार सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको […]


प्रकाशित मिति: १५ श्रावण २०७४, आईतवार

काठमाडौं । साझा प्रकाशनको संस्थामा भ्रष्टाचार मौलाएको र संस्था छोड्दा पनि लामो समयसम्म पारिश्रमिक नपाएको भन्दै पूर्व कर्मचारी वर्तमान सञ्चालक समितिसँग खनिएका छन् । साझा प्रकाशनद्वारा आयोजित पत्रकार सम्मेलन तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा पूर्व कर्मचारी वर्तमान सञ्चालक समितिसँग खनिएका हुन् । साझा प्रकाशनबाट अवकाश पाएका कर्मचारीहरुले पहिले काम गर्दाको सेवा सुबिधा लामो समयसम्म नपाएको भन्दै […]


प्रकाशित मिति: १३ श्रावण २०७४, शुक्रबार

साउन ५ गतेदेखि जाजरकोटका सामुदायिक विद्यालयमा पढाइ शुरु भएसँगै समस्या पनि थपिएको छ । जिल्लाका दुर्गम गाउँमा रहेका विद्यालयमा आउन र जान साना बालबालिकालाई खोलानालामा पानी बढेका कारण समस्या भएको हो । वर्षायाममा खोलामा पानी बढ्ने तर पुल नभएका कारण विद्यालय आउन र जान समस्या भएको जिकुवास्थित पञ्चभयार माविका शिक्षक दलबहादुर खत्रीले बताउनुभयो । । […]


प्रकाशित मिति: ८ श्रावण २०७४, आईतवार

गुल्मीका एक व्यक्तिले दुई विद्यालयलाई रु एक लाख आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नं ३ निवासी हाल कतारमा रोजगारीको सिलसिलामा कार्यरत रहनुभएका समाजसेवी लोकबहादुर केसीले मुसिकोट नगरपालिका वडा नं १ बांगेमा रहेको भगवती निम्न माध्यमिक विद्यालयमा कम्प्युटर खरिद गर्न रु ५० हजार र सोही नगरपालिका वडा नं २ को देउरालीमा रहेको […]


प्रकाशित मिति: ७ श्रावण २०७४, शनिबार

पोखरा लेखनाथ महानगरपालिका– ५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजद्वारा सञ्चालित शहीद स्मृति पुस्तकालयमा रु पाँच लाख नौ हजार १०१ को अक्षयकोष स्थापना गरिएको छ । पुस्तकालय सञ्चालनका लागि ११ जना विभिन्न महानुभावबाट अक्षयकोषमा सहयोग प्राप्त भएको समाजका निवर्तमान अध्यक्ष वसन्त भण्डारीले जानकारी दिनुभयो । अक्षयकोष स्थापनाका लागि डा भरतबहादुर खत्रीबाट रु एक लाख ११ हजार १११ […]


प्रकाशित मिति: ५ श्रावण २०७४, बिहीबार

एक निर्वाचन क्षेत्र एक नमूना विद्यालयको सरकारी अवधारणाअनुसार रोल्पा जिल्लाका दुई सामुदायिक विद्यालय नमूना घोषित भएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ वाट बालकल्याण माध्यमिक विद्यालय, लिवाङ र निर्वाचन क्षेत्र नं २ बाट राष्ट्रिय मावि, मौलाबोट रांकोट नमूना विद्यालय घोषणा भएको जिल्ला शिक्षा कार्यालय, रोल्पाले जानकारी दिएको छ । शिक्षा विभागले आह्वान गरेको सूचनाअनुसार […]


प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार

किशोरी शिक्षाको कारण आफूहरुको जीवन नै परिवर्तनको पथमा लम्किएको भन्दै महोत्तरी सम्सी गाउँपालिका पर्सा देवाडकी १३ वर्षीया सविना खातुन हर्षित भएकी छिन् । वल्र्ड एजुकेसनको आर्थिक सहयोग तथा युनेस्कोको प्राविधिक सहयोगमा महोत्तरीमा सञ्चालित किशोरी शिक्षाको प्रभावले जीवन नै अन्धकारमयबाट शिक्षाको ज्योतितर्फ बढेको युवती खातुनले बताइन् । गाउँमै सञ्चालित किशोरी शिक्षाबाट कम समयमै प्राप्त भएको ज्ञानले […]


प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलवार

जाजरकोट । शिक्षण सिकाइ लक्ष्यमा पु¥याउन र पाठ्यक्रम पूरा गर्न भन्दै यहाँका १६ विद्यालयले बर्खे बिदामा पनि विद्यालय सञ्चालनमा ल्याएका छन् । चुनाव तथा विभिन्न पर्वका कारण पढाइ प्रभावित भएको भन्दै जिल्लाका १६ विद्यालयले विद्यालय सञ्चालनमा ल्याएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिनुभयो । पट्यारलाग्दो एक महिना लामो बिदामा विद्यार्थी पढाइभन्दा अन्य कुरामा समय […]


प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार

बेलायतको किङ्स कलेज लन्डनमा गरिएको अनुसन्धानले बढी उमेरमा बुवा बन्नेहरुका छोरा ‘जिनियस’ (कुशाग्र÷तीक्ष्ण मस्तिष्कका) हुने सम्भावना धेरै हुने देखाएको छ। अनुसन्धान अनुसार यस्ता बुवाका छोरा तीव्र र तीक्ष्ण बुद्धिका हुुुुन्छन्। तर, अध्ययनले यो निष्कर्षमा आमाको उमेरको कुनै प्रभाव नपर्ने देखाएको छ। साथै, छोरीहरूमा भने यसको कुनै प्रभाव नपर्ने निष्कर्ष निस्केको छ। अनुसन्धानकर्ताले करिब १५ हजार […]


प्रकाशित मिति: १ श्रावण २०७४, आईतवार

इटहरी । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका दुईवटा विद्यार्थी संगठन आन्दोलित भएका छन् । नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीका विद्यार्थीले विद्यार्थीसँग कुनै छलफल नै नगरी विद्यार्थीका ढाड सेक्ने गरी बढाएको शुल्क अविलम्ब फिर्ता लिन माग राख्दै आमरण अनशनमा बसेका हुन । चारदिनदेखि […]






 


ताजा अपडेट