विश्व
प्रकाशित मिति: २ असार २०७४, शुक्रबार

काठमाडौँ  । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसइइ पूरक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिका अनुसार आउँदो साउन १९ गते बिहीबारदेखि साउन २६ गतेसम्म परीक्षा संचालन हुने नियन्त्रक अम्विका रेग्मीले जानकारी दिए। परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ। सैद्धान्तिक विषयतर्फ सी, डीुप्लस, डी र ई ग्रेड प्राप्त गर्नेले पूरक परीक्षा दिनुपर्नेछ। […]


प्रकाशित मिति: २ असार २०७४, शुक्रबार

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा सार्वजनिक गरेको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न […]


प्रकाशित मिति: १ असार २०७४, बिहीबार

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको सेकेण्डरी एजुकेसन इक्जामिनेसन (एसईई) को नतिजा भोलि (शुक्रबार) सार्वजनिक गर्ने भएको छ। परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नतिजा प्रकाशनका लागि अन्तिम तयारी भइरहेको बताउनु भयो। ‘तयारी अन्तिम चरणमा पुगेको छ। प्रविधिमा कुनै समस्या आएन भने शुक्रबार जसरी पनि नतिजा सार्वजनिक गर्छौ,’ रेग्मीले भन्नुभयो। रेग्मीका अनुसार अहिले विभिन्न जिल्लाबाट उत्तरपुस्तिका […]


प्रकाशित मिति: १ असार २०७४, बिहीबार

भक्तपुर । आजदेखि देशभर एकैसाथ कक्षा ११ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । आगामी असार १० गतेसम्म सञ्चालन हुने परीक्षामा परीक्षाका लागि देशभरि ९९३ परीक्षा केन्द्रमा परीक्षा सुरु भएको हो । परीक्षामा नियमिततर्फ तीन लाख ४८ हजार […]


प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

काठमाडौँ । गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या आई अस्पताल जाने बिरामीको सङ्ख्या बढेको छ । गर्मीको समय सुरु भइसकेको छ । शरीरलाई चिसोको आनन्द दिने खानेकुरा सडकपेटीमा बिक्रीका लागि राख्ने पनि बढ्दैछन् । गर्मी मौसममा धेरै मानिस सडकपेटीमा राखिएका पानीपुरी, चटपटे, निबुँपानी र बरफ, आइसक्रिमलगायतका खानेकुरा खाने प्रवृत्ति बढ्दो छ । वरपरको वातावरण तथा बदलिँदो […]


प्रकाशित मिति: २९ जेष्ठ २०७४, सोमबार

काठमाडौँ/ के तपाइलाई मासु बिना खान रुच्दैन, अथवा मासु तपाइको जीवनका लागि अपरिहार्य छ यदि त्यस्तो छ भने विचार गर्नुहोस तपाई मरेका कुखुराको सिनो खाईरहनु भएको छ।   केसी चिकेन स्टोर र सगरमाथा मिट शपले मरेका कुखुराको मासु बेच्ने गरेको थाहा पछी गोंगबुमा रहेका दुवै पसल सिलबन्दी गरिएको छ।काठमाडौँ उपत्यकाका प्राय जसो मासु पसलले मरेका […]


प्रकाशित मिति: २८ जेष्ठ २०७४, आईतवार

काठमाडौँ । मधुमेह अहिले आम नेपालीलाई समस्याका रुपमा देखा परेको छ । यसको लक्षण पनि यति आम भएको छ कि, जो कोहीलाई पनि शंका लाग्न सक्छ, कतै मलाई मधुमेह त भएको छैन ? मधुमेहको केही विशेष लक्षण हुन्छ । जस्तो कि, अधिक तिर्खा लाग्नु । पटकपटक पिसाब लाग्नु । धेरै भोक लाग्नु । अकारण तौल […]


प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

तपाइँ रातमा सुत्दा लुगा फुकाल्ने गर्नुहुन्छ की हुन्न ? सायद बाहिरी कपडा फुकालेपनि भित्री लुगा चाहीँ फुकाल्नुहुन्न होला । अझ अहिलेको जाडो याममा त बाहिरी लुगा समेत फुकाल्न धौ धौ हुन्छ होला । बाहिरी लुगा समेत नफुकालीकन सुत्दाखेरी सुत्न अप्ठेरो हुने र निद्रा नपर्ने भएकाले भित्री लुगा वा नाइट डेस लगाएर सुत्ने चलन हुन्छ । […]


प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

बिहान उठ्नसाथ चियारकफी पिउने बानी धेरैमा हुन्छ । तर, यस्तो बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले दाँत, मुखमा मात्र होइन, समग्र पाचन यन्त्रमै नकारात्मक असर पु¥याउँछ । चिया र कफीले मुख र दाँतको स्वस्थ्यमा हानी र्पुयाउँछ । मुखको क्याविटी र स्वच्छता समग्र शरीरको स्वास्थ्य निर्भर गर्छ । त्यसैले यदि तपाई बिहान उठेर चिया, कफी […]


प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलवार

काठमाडौँ । सँगै सुत्ने मानिस रातभर घुर्दा कति तनाव होला रु यो घुराइपीडितलाई बाहेक कमैलाई थाहा होला रु दिनभर थकाइले चुर भएर घुराइका कारण राम्ररी सुत्न नसक्नेको समस्यालाई अब त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको गणेशमान सिंह स्मृति नाक, कान तथा घाँटी प्रतिष्ठान ९ईएनटी विभाग० ले सुल्झाउने भएको छ । विभागले यसै वर्षदेखि परीक्षण र उपचार […]





 


ताजा अपडेट