विश्व
प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार

    अहिले चर्चित बलिउड ऐश्वर्या राय बच्चनको एउटा तस्बिर सोसल मिडियामा भाइरल बनेको छ । भाइरल हुनुको कारण थियो, उनको बढेको पेट थियो । लगत्तै उनी गर्भवती भएको हल्ला चलिहाल्यो । उनी पति अभिषेक बच्चनका साथ गोवामा केही समय बिताउन पुगेकै बेलाको तस्बिरले गर्भवती भएको हल्ला चलेको थियो । तस्बिरमा उनको पेट केही बढेको […]


प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार

  चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह भएको चार महिना वितेको छ । यो बिचमा उनको सम्बन्ध विच्छेदको चर्चा सुरु भएको छ । एक अमेरिकी अखबारले प्रियंका र निक जोनसका बिचमा सम्बन्ध विच्छेद हुन सक्ने भन्दै समाचार छापेको थियो । यो समाचार अहिले विश्वभर नै चर्चामा रहेको छ । अमेरिकी ओके अखबारले उनीहरुको सम्बन्ध विच्छेदको […]


प्रकाशित मिति: १२ जेष्ठ २०७६, आईतवार

  दक्षिण अमेरिकी मुलुक पेरूमा ८ म्याग्नेच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार आइतबार बिहान २ बजेर ४० मिनेट जाँदा भूकम्प गएको हो । सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बादेखि ११० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का छिमेकी कोलोम्बिया र ब्राजिलसम्म पनि महशुस गरिएको छ। कतिपयले तीन मिनेटसम्म भूकम्पको धक्का महशुस भएको बताएका छन् । राजधानी […]


प्रकाशित मिति: १२ जेष्ठ २०७६, आईतवार

  पूर्व विश्व सुन्दरी मानुषी छिल्लर समयसमयमा चर्चामा आउँने गरेकी छिन् । विभिन्न सामाजिक कार्यहरुका कारण होस वा अरु नैं कारण उनी सधैं चर्चामा हुन्छिन् । यो बिचमा आज विश्वले अन्तराष्ट्रिय विश्व नारी दिवस मनाइरहँदा उनले पनि आफ्नो एक पुरानो भिडियो र तस्विर राखेर शुभकाना दिएकी छिन् । उनी सन् २०१७ मा भएको विश्व सुन्दरी […]


प्रकाशित मिति: १२ जेष्ठ २०७६, आईतवार

  बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाली बाबु प्रितम आचार्यको तारिफ गरेका छन् । भारतको चर्चित सिन्गिंग रियालिटी शो सरेगमप लिटिल च्याम्प्समा नेपालका प्रितम आचार्यको तारिफ सलमान खान र कट्रिना क्याफले गरेका हुन् । सरेगमापा लिटिल च्याम्प्समा तहल्का मच्चाएका प्रितमलाई सलमानले चर्चित गायक उदित नारायण झा संग तुलना गरेका हुन् भने बल उदितनारायण भनेर तारिफ […]


प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार

  सामान्यतया मानिसहरु यौनका बारेमा खुलेर कुरा गर्न चाँहदैनन् । नेपाली समाजमा यो विषय गौण हुनुपर्दछ भन्ने मान्यता रहेको छ । यो बिचमा आज हामी यसैं विषयमा रहेर कुरा गर्न गइरहेका छौं । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले यौन सम्बन्धबारे आफ्नो धारणा स्पष्ट पारेकी छिन् ।   हिन्दुस्तान टाइम्सका अनुसार, पोर्नस्टार भएको नाताले […]


प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार

    चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह भएको चार महिना वितेको छ । यो बिचमा उनको सम्बन्ध विच्छेदको चर्चा सुरु भएको छ । एक अमेरिकी अखबारले प्रियंका र निक जोनसका बिचमा सम्बन्ध विच्छेद हुन सक्ने भन्दै समाचार छापेको थियो । यो समाचार अहिले विश्वभर नै चर्चामा रहेको छ । अमेरिकी ओके अखबारले उनीहरुको सम्बन्ध […]


प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार

  विद्यार्थीहरुले खचाखच भरिएको भारतको एक ट्युसन सेन्टरमा शुक्रबार आगलागी हुँदा कम्तीमा २० विद्यार्थीको ज्यान गएको छ । २० विद्यार्थी गम्भीर घाइते छन् । गुजरात राज्यको सुरत शहरको एक ट्युसन सेन्टरमा पढाइ भइरहेका बेला आगलागी भएको हो । ज्यान गुमाउने अधिकांश किशोर–किशोरी छन् ।   माथिल्लो तलामा रहेको भवनमा एक्कासि आगो फैलिएपछि केही विद्यार्थी त्यसमै […]


प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार

  भारतमा १७ ‍औं लोकसभा चुनावको अन्तिम परिणाम सार्वजनिक भएको छ । भाजपा यसअघिको भन्दा बढि लोकप्रिय बन्न सफल भएको छ । अन्तिम मत परिणामअनुसार सत्तारूढ भारतीय जनता पार्टी एक्लैले तीन सय बढी सिटमा जित हात पारेको छ । भाजपाले तीन सय ३ सिट जितेको छ । यो सन् २०१४ भन्दा २१ सिट बढी हो […]


प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहीबार

  भारतको तल्लो सदन लोकसभा निर्वाचन मतगणनाको पछिल्लो परिणामले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) भारी बहुमतसहित पुनः सत्तामा फर्कने निश्चित देखिएको छ ।   बिहान ८ बजेबाट सुरु भएको मतगणनामा मोदीको सत्तारुढ गठबन्धन एनडीएले ५४२ लोकसभा सिटमध्ये एनडिएले ३४३ स्थानमा अगाडि छ । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन यूपीएले एनडीएलाई पछ्याइरहेको छ […]





 


ताजा अपडेट