विश्व
प्रकाशित मिति: १९ जेष्ठ २०७६, आईतवार

    फेसबुकका सिईओ मार्क जुकेरबर्गले आफ्नो छोरीको जन्मपश्चात फेसबुक प्रयोगकर्तालाई ‘फेसबुक’ विश्वकै शक्तिशाली सञ्चार माध्यम बनेको भन्दै प्रयोगकर्तालाई धन्यवाद दिएको आफ्नो पोष्ट शेयर गरेबापत भाग्यशाली हजार जनालाई लाखौँ डलर दिने विषय अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । आफ्नो उक्त पोष्ट शेयर गरेबापत हजार जना भाग्यशाली प्रयोगकर्तालाई ४.५ मिलियन डलर दिइने जुकेरबर्गले आफ्नो […]


प्रकाशित मिति: १९ जेष्ठ २०७६, आईतवार

  बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको जन्म एक राजनीतिक परिवारमा भएको थियो । उनका पिता पनि अभिनेता त थिए तर राजनीतिमा सक्रिय थिए ।   बलिउड अभिनेता शत्रुघन सिन्हाकी छोरी सोनाक्षीले आफु यस क्षेत्रमा आउँछु भन्ने कल्पनासम्म गरेकी थिईनन् । सोनाक्षीको उमेर ३२ वर्ष पुगेको छ । उनको जन्म २ जुन १९८७ मा मुम्बईमा भएको थियो […]


प्रकाशित मिति: १९ जेष्ठ २०७६, आईतवार

  आजपनि माओवादी र प्रहरीबीच भिडन्त भएको छ । आज भएको लडाईमा एक जनाको ज्यान गएको छ । यही महिना मात्र भारतमा माओवादी र सरकारपक्षबीच भिडन्त हुँदा १६ जना मारिएका छन् । ३५ जना भन्दा धेरै घाइते भएका छन् ।   आज रानीश्वर थानाको तालडेंगारमा दुई समुहबीच भिडन्त भएको हो । यस दोहोरो गोली हानाहानमा […]


प्रकाशित मिति: १९ जेष्ठ २०७६, आईतवार

  सोनल सिंह चौहान एक भारतीय फेसन मोडल, गायिका र अभिनेत्री हुन् । उनी मुख्यतः तेलुगु सिनेमा र बलिउडमा काम गर्छिन् । उनको जन्म १६ मे १९८७ मा भएको हो । उनी पछिल्लो समयकी निक्कै बोल्ड अभिनेत्रीको रुपमा स्थापित हुँदैछिन् । उनले हालै सामाजिक सञ्जालमा सेयर गरेका तस्विरहरुले खुबै चर्चा पाएका छन् । उनै सुन्दरी […]


प्रकाशित मिति: १९ जेष्ठ २०७६, आईतवार

  रुसको जशिंस्क शहरस्थित एउटा कारखानामा विस्फोट हुँदा ७९ जना घाइते भएका छन्। विस्फोटका कारण नजिकका १८० वटा घरमा क्षति पुगेको विवरणमा जनाइएको छ। उक्त कारखानामा सेनाका लागि बम बनाउने र भण्डारण गर्ने गरिएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार विस्फोटका कारण जेएससी क्रिस्टल इन्स्टिट्युटमा अवस्थित उक्त कारखाना पूर्ण रूपमा ध्वस्त भएको छ। विस्फोटका बेला पाँचजना […]


प्रकाशित मिति: १८ जेष्ठ २०७६, शनिबार

  उत्तर कोरियाली नेता किम जोङ उनलाई विश्वले एक तानाशाही शासकका रुपमा लिने गरेको छ । अहिले अमेरिका र उत्तर कोरिया बिचको सम्बन्ध बिग्रदै गएको छ ।   विश्वको नजर यी दुई देशमा गएर अडिएको छ । किमको दुई पटक अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ता पछि पनि यी दुई देशका बिचमा शान्ति कायम हुन […]


प्रकाशित मिति: १६ जेष्ठ २०७६, बिहीबार

  बलिउड सुपरस्टार सलमान खानका करोडौं सर्मथक रहेका छन् । फ्यानले उनका बारेमा कसैले नकारात्मक भन्यो भने सहन सक्दैनन् । यस्तै घटना अहिले सार्वजनिक भएको छ ।   सोना माहापात्राले सलमान खानको लगातार विरोध गर्दै आएपछि खानका एक फ्यानले उनलाई घरमा नै पसेर हत्या गर्ने धम्की दिएका छन् । माहापात्रा एक चर्चित गायिकाका साथै महिला […]


प्रकाशित मिति: १६ जेष्ठ २०७६, बिहीबार

  सिंगापुरले ६ वर्षपछि फेरि नेपाली कामदार मागेको छ। सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा रोजगारीका लागि सिंगापुरले नेपाली कामदार लगेको थिएन। त्यतिबेला एलन इन्टरनेशनल म्यानपावर कम्पनीमार्फत् ९ नेपाली रोजगारीका लागि सिंगापुर गएका थिए। त्यसयता व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर नेपाली कामदार सिंगापुर गए पनि संस्थागत रुपमा बन्दजस्तै भएको थियो। सिंगापुर नेपाली कामदारका लागि आकर्षक […]


प्रकाशित मिति: १४ जेष्ठ २०७६, मंगलवार

  भर्खर सम्पन्न भारतीय लोकसभामा ७८ महिला सांसद निर्वाचित भएका छन् । कतिपय महिला सांसदहरु लामो राजनीतिक यात्रा बोकेका छन् भने कतिपय निकै प्रभावशाली छन् । स्मृति इरानीले कांग्रेस अध्यक्ष राह्ल गान्धीलाई पराजित गरेर सर्वाधिक चर्चामा छिन् । तर मंगलबार ममता बनर्जीको तृणमूल कांग्रेसकी दुई युवा सांसदको तस्विरले भारतभर चर्चा पाएको छ ।   ७८ […]


प्रकाशित मिति: १४ जेष्ठ २०७६, मंगलवार

    विश्वमा हरेक कुरामा रेकर्ड बन्छ । रेकर्ड राख्नकै लागि कतिपय मानिसहरुले विचित्रका कामहरु गर्ने पनि गर्छन् । यस्तोमा सेक्समा पनि धेरै रेकर्ड बनेका छन् तर, यसमा केही सेक्स रेकर्ड यति अद्भुत, यति विचित्र छन् कि त्यसको बारेमा पढ्दा तपाईलाई एकपटक त विश्वास नै गर्न गाह्रो हुन्छ ।   अद्भुत अमेरिकाको एक महिलाले एकै […]





 


ताजा अपडेट