विश्व
प्रकाशित मिति: २५ जेष्ठ २०७६, शनिबार

    संसारमा मानिस विभिन्न कारणले चर्चा पाइरहेका हुन्छन् । चर्चा पाउनु पनि खुबी हुनुपर्छ । कसैले जन्मदेखि नै  खुबी लिएर जन्मिन्छन्, कोही यही धर्तीमा जन्म लिएपछि कर्मकै आधारमा खुबी बनाउँछन् र चर्चा पाउँछन् ।   यस्तै एक खुबी लिएर जन्मिएकी युवती छिन् । उनी नर्स हुन् । उनकोमा उपचारका लागि आउने बिरामी महिलाको तुलनामा […]


प्रकाशित मिति: २४ जेष्ठ २०७६, शुक्रबार

  मुस्लिम राष्ट्र यूएईको अबुधाबीमा पहिलो पटक हिन्दु मन्दिरको निर्माण हुने भएको छ । बोचासंवासी श्री अक्षर-पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस) ले निर्माण गर्न लागिरहेको उक्त मन्दिरको शिलान्यास समेत गरिएको छ । शिलान्यास कार्यक्रममा उक्त भारतीय संस्थाका अध्यक्ष आध्यात्मिक गुरु महंत स्वामी महाराजले मन्दिरको शिलान्यास गरेका हुन् । मन्दिरको शिलान्यास कार्यक्रममा यूएईका सरकारी अधिकारी तथा मन्त्रीहरुको […]


प्रकाशित मिति: २४ जेष्ठ २०७६, शुक्रबार

  उत्तरी जर्मनीका दुईवटा अस्पतालहरूमा ८५ जना विरामीहरूको हत्या गरेको अभियोगमा दोषी ठहर भएका एकजना पूर्व पुरुष नर्सलाई आजीवन कैदको सजाय सुनाइएको छ । न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले ती अभियुक्त नील्स हुगलको कार्यलाई सामान्य बुझाइ भन्दा बाहिर रहेको बताएका छन् ।   यसअघिनै दुईजनाको हत्या गरेको अपराधमा सजाय काटिरहेका हुगलले सन् १९९९ देखि २००५सम्म उनको संरक्षकत्वमा […]


प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहीबार

    विश्वकै सबै भन्दा ठूला तानाशाही मानिने हिटलरको जन्म अप्रिल २० मा भएको मानिन्छ । उनको जन्म १८८९ अप्रिल २० कै दिन भएको थियो। बाहिरी दुनियाका लागि हिटलर जति क्रुर थिए। भित्री दुनियामा पनि उत्तिकै क्रुर रहेको बताइन्छ। अमेरिकी एक संस्थाको एक रिर्पोट अनुसार यौन सम्बन्धको मालिनामा उनी निकै भिलेन भन्दा कम थिएनन्। हिटलरका […]


प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहीबार

  अहिले नेपालमा भुकम्पको चर्चा भइरहेको छ । नेपालमा भुकम्प जाने कुरामा धेरैले आशंका व्यक्त गर्दै गर्दा एकजना ज्योतिषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो समय देखि जेठ महिनाभित्र शक्तिशाली भुकम्प आउँछ भन्दै हल्ला गर्ने ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि १ लाख जरिवाना र ६ महिनासम्म जेल हुन सक्ने जनाइएको छ […]


प्रकाशित मिति: २२ जेष्ठ २०७६, बुधबार

  भारतको चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’ मार्फत नेपालका प्रितम आचार्य निकै चर्चामा आएका छन । आचार्यले अडिसन राउण्डमा नै दमदार प्रस्तुति दिएर जज र दर्शकहरुको मन जितेका छन । नेपालीहरुले मन जितेर फर्कन्छु भन्दै उनले भने मलाई जिताउँन सेयर र लाईक गरिदिनु पर्यो । प्रितमले दिएको धमकेदार प्रस्तुतीले टाईगरका बुवा ज्याकी श्राफलाई रुवाए […]


प्रकाशित मिति: २२ जेष्ठ २०७६, बुधबार

  इङ्ल्याण्डको राजधानी सहर लण्डनमा महिलाहरुको लागि यस्तो एउटा गोप्य ‘सेक्स क्लब’ छ जहाँ पुरुषहरुलाई प्रवेश निषेध गरिएको छ । लण्डनको यस्तो गोप्य क्लबको बारेमा विभिन्न चर्चाहरु चल्ने गरेका छन् । ‘स्कर्ट क्लब’ नामको यो गोप्य क्लब महिलाहरुका लागि मात्रै भएको बताइन्छ । विभिन्न सञ्चार माध्यमका रिपोर्टका अनुसार यो क्लबमा ‘बाइसेक्सुअल’ महिलाहरु आउने गर्छन् र […]


प्रकाशित मिति: २१ जेष्ठ २०७६, मंगलवार

  थाइल्याण्डबासीमा यतिबेला एउटा विचित्रको शौक पलाएको छ । यसमा यति मानिस आकर्षित भएका छन्, जसका कारण प्रश्न उठेको छ कि के ब्युटी उद्योगले सबै हद पार गर्न लागेको हो । पुरुषको यो आकर्षण गुप्ताङ्ग (लिङ्ग) लाई गोरो बनाउने कोशिसमा बढेको हो । एसियाली मुलुकमा छालालाई गोरो बनाउने कोशिस नयाँ भने होइन, किनभने काला रङ्गको […]


प्रकाशित मिति: २१ जेष्ठ २०७६, मंगलवार

  सेनाले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या ३० पुगेको छ । यो घटना सुडानको हो । सुडानको राजधानी खार्तुममा सेनाले  प्रदर्शनकारीमाथि गोली चलाएको थियो । सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सेनाले गोली प्रहार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । गोली लागेर सयौं प्रदर्शनकारी घाइते भएका छन् । सेनाले खार्तुमस्थित एक अस्पतालभित्रै प्रवेश गरेरसमेत गोली चलाएको […]


प्रकाशित मिति: २१ जेष्ठ २०७६, मंगलवार

    मिस इन्डिया जीवन परिवर्तन गरिदिने प्रतिस्पर्धा हो । तर अन्तिम चरणमा पुग्न सफल भएकोमा उत्साहित हुनुको साटो प्रतियोगीहरूले आफूलाई एउटा बहसको केन्द्रमा पाएका छन् ।   टाइम्स अफ इन्डिया पत्रिकामा छापिएको सबै प्रतियोगीको तस्बिरमा आलोचकहरूले ‘आयोजकको गोरो छालाप्रतिको मोह’ देखेका छन् ।       उक्त पत्रिका पनि प्रतियोगिताको एउटा आयोजक हो । […]





 


ताजा अपडेट