विश्व

एउटै विद्यालयमा रु १२ लाखभन्दा बढीका चौधवटा अक्षयकोष

पोखरा । पोखरा–लेखनाथ महानगरपालिका वडा नं ५ पस्र्याङमा रहेको धर्मस्थली आधारभूत विद्यालयमा विभिन्न महानुभावले रु १२ लाख, ५३ हजार ६९ का १४ वटा अक्षयकोष स्थापना गरेका छन् । मातापिताको सु–स्वास्थ्य र दीर्घायु, श्रीमतीको जन्मदिन, मातापिताको स्मृति र अल्पायुमै मृत्यु भएका