विश्व

ट्रम्प र पुटिनबीच फोनवार्ता : विमान दुर्घटना, उत्तर कोरिया, इजरायल प्यालेस्टाइन विवादबारे कुराकानी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच हालै भएको रसियाली विमान दुर्घटना, मध्यपूर्वको शान्ति प्रक्रिया तथा उत्तर कोरियाबारे विविध बिषयमा फोनवार्ता भएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसद्वारा मङ्गलबार जारी विज्ञप्ति अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले