विश्व

दार्जिलिङमा गोली चल्दा प्रहरी अधिकारीसहित दुईको मृत्यु,यसकारण चलाइयो गोली

प्रहरीले गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङलाई पक्रिन खोज्दा दार्जिलिङमा फेरि हिंसा भड्किएको छ। शुक्रबार भएको झडपमा एक प्रहरी अधिकृत र एक मोर्चा कार्यकर्ताको मृत्यु भएको छ। झण्डै साढे तीन महिना लामो अनिश्चितकालीन हड्ताल अन्त्य भएको १६ दिनपछि प्रहरीले नेता