विविध
प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार

    इमरान खान सरकारमा आएपछि पाकिस्तान भ्रष्ट्राचार र आतंकवादविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएको छ । अहिले पनि भ्रष्ट्राचार गरेको आरोपमा पूर्व प्रधानमन्त्री नवाज शरीफ जेलमा बन्द छन् । यस्तै अहिले अर्का पुर्व प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई नेशनल एकाउन्टिबिलिटी ब्यूरो (एनएबी) द्धारा गिरफ्तार गरिएको छ । अब्बासीलाई लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) आयातमा अनुबन्धन दिँदा […]


प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार

    स्वास्थ्य क्षेत्रका अन्य पेशाहरु जस्तै नर्सिङ पेशालाई निकै सम्मानित पेशा मानिन्छ । नेपालमा नर्सहरुको कमाइ राम्रो मानिदैंन् । तर, विश्वका धेरै देशहरुले नर्सहरुको कामको मुल्यांकन गर्दै निकै आकर्षक तलब दिइरहेको हुन्छन् । केही देशहरुमा अन्य सबै पे लक्जमवर्ग : विश्वमा कामदारको निकै राम्रो पारिश्रमिक हुने देशहरुमध्ये पहिलो नम्बरमा लक्जमवर्ग रहेको छ । यो […]


प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार

    सामाजिक सञ्जालमा अहिले बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेस एप’ भाइरल भएको छ । विभिन्न मुलुकका धेरै प्रयोगकर्ताले यसको उपयोग गरिसकेका पनि छन् । यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् । फेसबुकले पनि समयसमयमा जथाभावी एप्सहरु नचलाउँन […]


प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार

    नेपालमा पाईपलाईनबाट पेट्रोलियम पदार्थ आउँन सुरु भएको छ । नेपाल भारत क्रस बोर्डर पेट्रोलियम पाईपलाईन तयार भएपछि डिजेल आउँने सुरु भएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी) को मातिहारी डिपोबाट दिउँसो २ बजेबाट छाडिएपछि डिजेल आज साँझ ६ बजेदेखि नै नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोमा आईपुगेको निगमको अमलेखगन्जस्थित डिपो प्रमुख प्रदीप यादवले […]


प्रकाशित मिति: २ श्रावण २०७६, बिहीबार

  सुनचाँदी व्यवसायीका लागि खुःशीको खबर आएको छ । नेपाली बजारमा आज छापावाल सुन तोलामा ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलामा ६४ हजार ५०० मा कारोबार भएको थियो । यस्तै बिहीबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको महासंघले जनाएको छ । यस्तै चाँदी […]


प्रकाशित मिति: २ श्रावण २०७६, बिहीबार

  अभिनेत्री प्रियंका चोपडा जुलाई १८ मा आफ्नो जन्मदिन मनाउँदै छिन् । उनले आफ्नो ३५औँ जन्मदिन मनाउन लागेकी हुन् । अहिले सफलताको शिखरमा रहेकी प्रियंकाले यस्ता दिन पनि बिताइन्, उनले जीवनमा आइपर्ने समस्याका कारण आत्महत्या गर्ने फैसला पनि गरेकी थिइन् । एकपटक मात्र होइन, उनले तीन–तीनपटक आत्महत्या गर्ने कोसिस गरेकी थिइन् ।   प्रियंका जब आफ्नो करिअरको संघर्षको समयमा […]


प्रकाशित मिति: २ श्रावण २०७६, बिहीबार

  ‘मादक पदार्थ स्वास्थका लागि हानिकारक छ ।’ मादक पदार्थ सेवन गर्नु गैरकानुनी र असामाजिक मानिन्छ । मादक पदार्थ सेवन गरी समाजमा होहल्ला गर्ने मानिसलाई समाजले निकै तल्लो स्तरमा राखेर हेर्ने गर्छन् । बियर पनि मादक पदार्थमा नै पर्ने पेय पदार्थ हो । बियर पिउनुलाई पनि राम्रो मानिदैँन । तर, बियरले मानिसको स्वास्थमा राम्रो काम […]


प्रकाशित मिति: २ श्रावण २०७६, बिहीबार

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ अर्थात अन्तर्राष्ट्रियस्तरमा चासो दिइनु पर्ने जनस्वास्थ्य आपतकाल रहेको बताएको छ । डब्लुएचओले कंगोमा फैलिएको इबोला संकटलाई जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय आपतकाल रहेको घोषणा गरेको हो । इबोलाविरुद्धको अभियानका लागि सम्पन्न देशहरुले थप आर्थिक सहयोग गर्नु पर्ने देखिएको छ । डब्लुएचओको […]


प्रकाशित मिति: २ श्रावण २०७६, बिहीबार

  अभिनेत्री शिल्पा पोखरेलले आफ्नो श्रीमान छविराज ओझा विरुद्ध एकाएक प्रहरीमा उजु*री गरेपछि माहोल गर्माएको थियो । तर गत बिहिबार निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरलेबिच महानगरीय प्रहरी परिसर,टेकुमा सहमति भएको छ । शिल्पाले घरेलु हिं*सा भएको भन्दै काठमाण्डौ प्रहरी परिसरमा पति छविराज ओझा विरुद्ध उ*जुरी गरेकी थिइन् । छवि र शिल्पाले विवाह भएको […]


प्रकाशित मिति: २ श्रावण २०७६, बिहीबार

  दुईतीन दिन यता एक एप्स भाइरल भइरहेको छ । तन्नेरीलाई बुढो देखाउने फेसएपको प्रयोग सेलिब्रटीलेसमेत गरेपछि नेपालमा यो भाइरल भएको हो । २०१७ मा एक रसियन कम्पनीले लञ्च गरेको यो एप्स त्यतिबेला भने खासै चर्चामा थिएन ।   तर, विश्व कप क्रिकेट सकिएपछि भारतीय क्रिकेट खेलाडीले यो एप्सको प्रयोग गरेर तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट […]






 


ताजा अपडेट