विविध

एनआरएन अमेरिकामा रविना थापाको उम्मेदवारी

अमेरिका । एनआरएन अमेरिकाको निर्वाचन मिति तोकिएको छैन । तर संस्थाको नेतृत्वका लागि उम्मेदवारी घोषणा भने धमाधम हुन थालेको छ । अहिलेका उपाध्यक्ष रविना थापाले अध्यक्षमा आफ्नो उम्मेदवारी हुने घोषणापछि अमेरिकामा रहेका नेपालीहरु छलफलमा जुटेका छन् । ‘चार उपाध्यक्षसहित २५