विविध

अमेरिकामै राष्ट्रपति ट्रम्पको चर्को आलोचना

काठमाडौँ । पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई अलग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको अमेरिका भित्र र बाहिरबाट चर्का आलोचना भएका छन् । राष्ट्रपति ट्रम्पको पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई अलग गर्ने निर्णयको अन्तर्राष्ट्रिय तहबाट व्यापक भत्र्सना भएकोे छ । संयुक्त राष्ट्रसंघका महासचिव