विविध
प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

तपाइँ रातमा सुत्दा लुगा फुकाल्ने गर्नुहुन्छ की हुन्न ? सायद बाहिरी कपडा फुकालेपनि भित्री लुगा चाहीँ फुकाल्नुहुन्न होला । अझ अहिलेको जाडो याममा त बाहिरी लुगा समेत फुकाल्न धौ धौ हुन्छ होला । बाहिरी लुगा समेत नफुकालीकन सुत्दाखेरी सुत्न अप्ठेरो हुने र निद्रा नपर्ने भएकाले भित्री लुगा वा नाइट डेस लगाएर सुत्ने चलन हुन्छ । […]


प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

बिहान उठ्नसाथ चियारकफी पिउने बानी धेरैमा हुन्छ । तर, यस्तो बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले दाँत, मुखमा मात्र होइन, समग्र पाचन यन्त्रमै नकारात्मक असर पु¥याउँछ । चिया र कफीले मुख र दाँतको स्वस्थ्यमा हानी र्पुयाउँछ । मुखको क्याविटी र स्वच्छता समग्र शरीरको स्वास्थ्य निर्भर गर्छ । त्यसैले यदि तपाई बिहान उठेर चिया, कफी […]


प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

काठमाडौं । दक्षिण एसियाली मुलुकहरुमा आणविक ऊर्जा भट्टी स्थापनाको बढ्दो होडबाजीको असर नेपालमा पर्ने प्रवल सम्भावना देखा परेको छ । वातावरणमा विकिरण (रेडियोधर्मी पदार्थ ) को मात्रा मिसिएर जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने सम्भावना उच्च रहेको विज्ञहरुको ठहर छ । मेकी मुलुकहरुमा आणविक भट्टीमा हुनसक्ने सम्भावित प्राकृतिक र मानवीय दुर्घटनाका कारण नेपाल त्यस्तो जोखिममा रहेको विज्ञहरु […]


प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलवार

तपाईं आफ्नी श्रीमतीलाई कत्तिको विश्वास गर्नुहुन्छ ? श्रीमतीबाट नजिकै बस्नुहुन्छ या टाढा ? तपाईंले आफ्नी श्रीमतीको विभिन्न क्रियाकलापबाट उसले धोका दिएको या नदिएको थाहा पाउन सक्नुहुन्छ । सबैभन्दा पहिलो हो फोन कल: तपाईंको श्रीमती फोनमा कत्तिको झुन्डिन्छिन् ? तपाईँको अगाडि फोन आउँदा उनको हाउभाउमा कुनै परिवर्तन आउँछ कि आउँदैन ? बारम्बर फोन आइरहने फोन, स्वरको […]


प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ तर शिव जति ‘भोले’ (शान्त र सजिलै प्रसन्न हुने) देखिन्छन् उनको रिस त्यति नै प्रलयकारी छ । भनिन्छ, जुन दिन भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्नेछन् त्यस दिन संसारको अन्त्य निश्चित छ । शिव पुराणमा कार्य, व्यवहार र सोचद्वारा गरिएको १२ पापबारे वर्णन गरिएको छ जसलाई भगवान शिवले कहिले पनि […]


प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

अमेरिका । एनआरएन अमेरिकाको निर्वाचन मिति तोकिएको छैन । तर संस्थाको नेतृत्वका लागि उम्मेदवारी घोषणा भने धमाधम हुन थालेको छ । अहिलेका उपाध्यक्ष रविना थापाले अध्यक्षमा आफ्नो उम्मेदवारी हुने घोषणापछि अमेरिकामा रहेका नेपालीहरु छलफलमा जुटेका छन् । ‘चार उपाध्यक्षसहित २५ पदमा निर्वाचन हुनेछ,’ उपाध्यक्ष थापाले भनिन्, ‘करिब १४ हजार ८ सय सदस्यता टुंग्याउने काम हुँदैछ, […]


प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

काठमाडौँ । यूएईको दुबईमा नेपाली युवतीको हत्या भएको छ । सिन्धुपाल्चोक, भोताङ–८ की २५ वर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकले छापेको छ । दुबई प्रहरीले हत्यामा संलग्न आशंकामा भोताङ ८ कै बुले तामाङलाई पक्राउ गरेको छ । घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण दिएको […]


प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

चिनियाँ सामाजिक सञ्जालमा अचेल एक भिडियो भाइरल बनिरहेको छ । जसमा पत्नीको धोकेबाजीबाट पागल भएका पति पत्नीमाथि हमला गरिरहेको देखिन्छ । आफ्नी पत्नीलाई अर्को केटासँग नग्न अवस्थामा देखेपछि पति होस गुमाइदिन्छन् । र दुवैमाथि हमला गर्छन् । उनीहरुमाथी हमला गर्नु अगाडि केटाले आफ्ना साथीहरुलाई पनि बोलाउँछन् । यो भिडियोलाई १० लाखभन्दा बढी पटक हेरिएको छ […]


प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

अङ्कारा (टर्की), २० जेठ । टर्कीका प्रधानमन्त्री बिनाली इन्दिरिमका प्रमुख सल्लाहकारलाई स्वघोषित निर्वासमा रहनुभएका धर्मगुरु फेथुल्लाह गुलेनसँग साँठगाँठ रहेको आरोपमा शनिबार सुरक्षा नियन्त्रणमा लिइएको छ । प्रधानमन्त्रीका सल्लाहकारका रुपमा काम गरिरहेका बिरोल एर्देमले धर्मगुरु गुलेनद्वारा टर्कीमा चलाएको आन्दोलनमा संलग्नता रहेको आरोप लगाइएको छ । न्याय मन्त्रालयका पूर्व उपसचिवसमेत रहेर काम गर्नुभएका एर्देम र उहाँसँगै पत्राउ […]


प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

पाँचखालमा बस पल्टियो बनेपा। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज बिहान बस दुर्धटना भएको छ । बस सडकबाट झन्डै २० मिटर तल खसेको छ । ३८ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट यात्रु लिएर जिल्लाको कार्तिके देउराली जाँदै गरेको बा२ख ६४४१ नंको बस अनियन्त्रित भएर अरनिको राजमार्ग […]





 


ताजा अपडेट