विविध

धनि हुन केहि गर्न पर्दैन यी ९ सुत्रहरु अपनाउनुहोस् तपाईलाई छिट्टै नै करोडपति बनाउँछ

  बिजनेश र रियलटाईम फाइनान्सीयल मार्केटबारे जानकारी दिने बिजनेश स्टाटिजीस्ट ब्लगर डैन वाल्डस्चिमिदले सफलताको सुत्रहरु पत्ता लगाएका छन् । यस्ता छन् सुत्रहरु १. हरेक व्यवसायिक जानकारीसँग अपडेट रहनुहोस् । नयाँ बिचार, आइडिया र लक्ष्यमा सधै फोकस गर्नुहोस् । साथै तपाईको