विचार

केका लागि, के भनेर जाग्ने शेरबहादुरजी ?

    संसदीय निर्वाचनमा पराजित भएपछि मूर्छित नेपाली काङ्ग्रेस पार्टी अचानक बिउँझिएझैँ देखिएको छ । नबिउँझिएको भए काङ्ग्रेसले जागरण अभियान शुरु गर्न शायद खोज्ने थिएन, तर के भनेर जाग्ने र कुन गन्तव्यका लागि जाग्ने भन्नेबारेमा नेतृत्व आफैँ अन्योलमा रहेको हुनाले