विचार

डिभोर्सी केटी…सो ह्वाट ?

    निरु त्रिपाठी उनको नागरिकता र पासपोर्ट दुवैमा श्रीमानको थर रहेछ । डिभोर्स भएको पाँच वर्षपछि उनी बल्ल आफ्नो नागरिकता र पासपोर्टबाट श्रीमानको थर हटाउन चाहन्छिन् । लगभग दुई वर्षको चिनजानमा मलाई उनी न त विवाहित हो भन्ने थाहा