राजनीति

आर्थिक सम्बृद्धिमा स्थानिय सरकारको दायित्व

सुरेन्द्र पाण्डे लोकतान्त्रिक व्यवस्थालाई सुदृढ तुल्याउनको लागि स्थानीय तहको निर्वाचन हुनु जरुरी थियो । नेकपा (एमाले) सहितको अनवरत प्रयासले स्थानीय तहको निर्वाचन बीस बर्ष पछि सम्पन्न भएकोछ । ७४४ स्थान मध्ये ६१७ स्थानमा दूई चरणमा सम्पन्न भएको उक्त निर्वाचनमा नेकपा