राजनीति

वाम गठबन्धनको निर्वाचन घोषणापत्र यस्तो छ (पूर्ण पाठसहित)

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ का लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनले तयार पारेको घोषणापत्र हाम्रो इकोनोमीलाई प्राप्त भएको छ। घोषणापत्रको पूर्णपाठ यस्तो छ- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७४ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) संयुक्त