राजनीति

सीमाका बाँध भत्काउन जोडदार माग, सरकारले नगरे आफै भत्काउने मधेशी भुमिपुत्रले दिए धम्की

सरोकारवाला निकायहरुले सीमावर्ती क्षेत्रमा भारतले एकतर्फी रुपमा निर्माण गरेको भौतिक संरचना तत्काल भत्काउन सरकारसँग माग गरेका छन्। सीमावर्ती क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको बाँध, तटबन्ध र सडकका कारण नेपाली भूमिमा डुबान र कटानको समस्या गम्भिर बन्दै गइरहेका बेला सरोकारवाला निकायले