राजनीति
प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलवार

काठमाडौँ/राष्ट्रिय जनमक्ति पार्टी नेपालका महासचिव विश्व किराँतले जनमुक्ति पार्टी परित्याग गरि खम्वुवान राष्ट्रिय मोर्चामा प्रबेश गरेका छन् । खम्वुवान राष्ट्रिय मोर्चाका केन्द्रिय अध्यक्ष तथा साम्सद रामकुमार राईले खम्वुवानको संसदिय दलको कार्यालय सिहदरबारमा प्रवेश गराएका हुन्। किराँत जनमुक्ति पार्टीका संस्थापक सदस्य समेत रहेका किराँत सोमबार खम्बुवान प्रबेश गरेका हुन्। राष्ट्रिय मुक्ति आन्दोलनमा लामो अनुभव संगालेका किराँत […]


प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलवार

काठमाडौँ/संसदको आज बस्ने बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आजै मुलुकको नयाँ प्रधानमन्त्रीमा निर्वाचित गर्ने भएको छ। प्रमुख तीन दलका शीर्ष नेता र सभामुखबीच भएको सहमति पश्चात मंगलबार अपरान्ह बस्ने संसदको दोस्रो बैठकले सत्तारुढ गठबन्धन र संसदमा रहेका अधिकांश दलको झण्डै दुई तिहाई समर्थनमा देउवा चौथो पटक मुलुकको ४०औं प्रधानमन्त्रीमा निर्वाचित हुनेछन्। प्रधानमन्त्रीमा आजै निर्वाचित […]


प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

  धनगढीमा  राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजेश भण्डारी, धनगढी  राप्रपाका केन्द्रीय सदस्यसहित काँग्रेस र माओवादीका दर्जनौँ नेता कार्यकता एमालेमा प्रवेशउप–महानगर कमिटी नगर इञ्चार्ज रोम स्वाँर, अत्तरीया नगर अध्यक्ष दलबहादुर बोगटी, डोटीका पूर्व पार्टी संयोजक ओम विष्ट, जिल्ला उपाध्यक्ष लालबहादुर शाही, इटा व्यवसायी संघका मुक्ति सुवेदी, रामचन्द्र चौधरी लगायतका नेताहरू एमाले प्रवेश गर्नु भएको छ […]


प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबारको संसद बैठक अबरोध नगरी प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अघि बढ्न दिने संकेत दिएको छ। भरतपुरको विषय उठाएर सदन अबरोध गर्दा प्रभावित भएकोमा एमालेको पछिल्लो अभिव्यक्तिले नयाँ प्रधानमन्त्रीको चयन प्रक्रिया भोली नै टुंगो लाग्ने संकेत एमालेका उपाध्यक्ष भीमबहादुर रावलले दिएका हुन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले बोल्दै […]


प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव दीपक काफ्लेलाई दिइएको छ । यसअघि ललितपुरको प्रमुख जिल्ला अधिकारी रहनुभएका काफ्लेले आजैबाट मन्त्रालयमा बहाल हुनुहुनेछ । मन्त्रालयका सहप्रवक्ता जनार्दन गौतमका अनुसार यसअघिका प्रवक्ता बालकृष्ण पन्थीको सरुवा भई काठमाडौँको प्रमुख जिल्ला अधिकारी हुनुभएकाले नयाँ जिम्मेवारीमा काफ्ले आउनुभएको हो ।


प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

 काठमाडौं । बर्तमान संचार मन्त्री सुरेन्द्रबहादुर कार्कीले जाँदाजाँदै फोरजी सेवा विस्तारको ठेक्का हुवावेलाई दिएबापत ठुलै रकम कमिसन लिएको खुलनसा भएको छ साँघु सप्ताहिकमा समाचर छ । काठमाडौंमा हुवावेलाई फोरजी ठेक्का दिएबापत मन्त्री कार्कीले आकर्षण कमिसन पाएपछि पछिल्लो समयमा उनले टेलिकमतिर चासो दिन छाडेको खबर छ । मन्त्री कार्कीलाई चित्त बुझाएपछि प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको समुह देशभरका […]


प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

दोलखा । चुनावको पूर्वसंध्यामा दोलखाको गौरीशंकर गाउँपालिकास्थित जुँगुमा भएको कुलबहादुर तामाङको हत्या प्रकरणमा पूर्वराज्यमन्त्री देवी खड्कासहित ४० जना माओवादी नेता कार्यकर्ता्विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरीको अनुसन्धानपछि सरकारी वकिलले आइतबार जिल्ला अदालत चरिकोटमा मुद्दा दर्ता गरेको हो । ज्यान मुद्दामा देवी खड्कासहित माओवादी पोलिटव्यूरो सदस्य गंगा कार्की, जिल्ला अध्यक्ष बिशाल खड्का लगायतलाई […]


प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

सभामुख ओनसरी घर्ती मगरको पहलमा व्यवस्थापिका संसदको अवरोध हटाउनेबारे प्रमुख तीन दलका शीर्ष नेताहरुबीच  सहमति हुन नसकेपछि व्यवस्थापिका संसदको बैठक पर्सि मंगलबारसम्मका लागि स्थगित भएको छ । संसदको बैठक विहान ११ बजे बोलाइएको थियो । र, प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यसूचि थियो । तर, एमालेले अवरोध जारी राख्ने बताएपछि ३ बजेलाई सारेर शीर्ष नेताहरुको बैठक बोलाइएको […]


प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले यो मुलुकको संकटको जिम्मेवार नेपाली कांग्रेस भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको आइतबार आयोजित कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकलाई सम्वोधन गर्दै राप्रपा अध्यक्ष थापा नेपाली कांग्रेसप्रति खरो रुपमा प्रस्तुत हुदै संकटको जिम्मेवार कांग्रेस भएको बताएका हुन । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी हुनका लागि पठाएको […]


प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

भरतपुर महानगरपालिकाको वडा नं. १९ का पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रीट दायर भएको छ। भरतपुर वडा नं. १९ का एमालेका तर्फबाट उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेल आईतवार संयुक्त रुपमा सर्वाेच्चमा रिट हालेका हुन्। रिटमा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय खारेजीको माग गर्दै मतगणना अगाडी बढाउन अन्तरीम आदेशको माग […]





 


ताजा अपडेट