राजनीति
प्रकाशित मिति: ५ जेष्ठ २०७६, आईतवार

      पूर्वराजा ज्ञानेन्द्र शाहले थाइल्याण्डको बैंकक बसेर भारतीय लोकसभा निर्वाचनको मत परिणाम हेर्ने भएका छन् । पूर्वराजा शाह सपरिवार आइतबार दिउँसो १ बजेको फ्लाइटमा थाइल्याण्ण्डको राजधानी बैंकक गएका छन । उनी सपरिवार बैंकक हानिएका हुन् । उनको साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानीसंगै अन्य सदस्य पनि छन् । चुनावअघि नेपालको तराई क्षेत्रमा गएर भारतीय […]


प्रकाशित मिति: ५ जेष्ठ २०७६, आईतवार

  सरकारले ल्याएको प्रेस स्वतन्त्रताविरोधी विधेयकको विरोधमा नेपाल पत्रकार महासंघ यतिबेला आन्दोलनरत छ । तर, महासंघको आन्दोलनलाई मथ्थर बनाउने उद्देश्यले नेकपाका नेताहरुले नेकपा निकट पत्रकारलाई सम्झाउने प्रक्रिया सुरु गरेका छन् ।   यसैक्रममा आइतबार बिहानै नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा नेकपा निकट पत्रकार संगठनका नेताहरुलाई छलफलका लागि बोलाइएको छ ।   छलफलमा पत्रकार फाँट हेर्ने नेता […]


प्रकाशित मिति: ५ जेष्ठ २०७६, आईतवार

  झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशूली नदीमा खसेको थियो । बसको केही भाग नदीमा डुबेको छ ।   दुर्घटनामा मृत्यु भएकामध्ये […]


प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न जनसङ्गठनको नेतृत्वको एकतालाई पूर्णता दिएको छ । पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउन तत्कालीन नेकपा (एमाले) को पुरानो कार्यालय मदननगर, बल्खुमा आज आयोजित कार्यक्रममा ती नेतृत्वको नामावली सार्वजनिक गरिएको हो ।   पार्टीका महासचिव विष्णु पौडेलले बिहीबार सम्पन्न सचिवालय बैठकको […]


प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

  तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० साल आजकै दिन दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । सो दिनको सम्झनामा नेकपाले आज स्मृति दिवस मनाउदै छ ।   त्यतिबेला पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा नेता द्वय चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेका थिए । दुर्घटनामा भण्डारी […]


प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

  नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भयो । र नेपाल कम्युनिष्ट पार्टी नेकपा बन्यो, वर्ष दिन पुग्यो । यो एकीकरण र त्यो एक वर्षअघि एकताको कुरो यहाँसम्म आइपुग्दा तपाईंको आफ्नै मुल्यांकन कुन अवस्थामा प्रवेश गर्दैछ ? गत वर्ष जेठ ३ गते नेपालको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण दिन हो । […]


प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकीकृत पार्टीले जननेता मदन भण्डारीले अगाडि सारेको विचारधारालाई छाड्न नमिल्ने प्रष्ट पारेका छन् । तर, उनले मदनले हिजो जे भने, त्यहीमात्र अन्तिम नभएको बताए । एक वर्ष लगाएर पार्टीको सांगठनिक एकता टुंग्याएसँगै नेकपामा वैचारिक बहस सुरु भएको छ ।   २६ औं मदन आश्रित स्मृति दिवसका अवसरमा […]


प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

  जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी  प्रक्रिया सुरू गरिएको दाबी गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताए ।   नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन […]


प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २२ जनवर्गीय संगठनको एकीकरण टुङ्ग्याएको घोषणा गरेको छ । काठमाडौंको बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनवर्गीय संगठनका संयोजकहरूको नाम पढेर सुनाइएको छ । बिहीबार बसेको सचिवालय बैठकले २३ जनसंगठनमध्ये २२ संगठनको भागबन्डा टुङ्ग्याउँदै घोषणा गरिएको छ । एउटा पक्षले संयोजकको जिम्मा पाएको संगठनमा अर्को पक्षलाई सह–संयोजक बनाइएको छ । […]


प्रकाशित मिति: २ जेष्ठ २०७६, बिहीबार

  अनेरास्ववियुकाे अध्यक्षमा ऐन महर चैन भएका छन् । बालुवाटारमा जारी नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे बैठकले अनेरास्वावियुकाे अध्यक्षमा ऐन महर र सह–अध्यक्षमा रन्जित तामाङलाई चयन गरेकाे हाे । यसअघि महर अनेरास्ववियुकाे महासचिव थिए भने तामाङ अनेरास्ववियु क्रान्तीकारीका अध्यक्ष थिए । बैठकमा सहभागी एक सदस्यका अनुसार अन्य जनसंगठनकाे नेतृत्व टुंगाे लगाएकाे छ ।





 


ताजा अपडेट