राजनीति

दोषीलाई कारबाही गर्न ढिला भयोः देउवा

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेडिकल सामग्री खरिद प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको आरोप लगाएका छन् । सभापति देउवाले शुक्रबार विज्ञप्ति जारी गरेर मेडिकल सामग्री खरिद प्रकरणको निष्पक्ष अनुसन्धानमा ढिलाइ गरेर घटनालाई ढाकछोप गर्ने प्रयत्न भइ रहेकोेबताए