मुख्य खबर
प्रकाशित मिति: ६ श्रावण २०७६, सोमबार

  नेपाली कांग्रेसका युवा नेता एवम् काठमाडौं क्षेत्र नं. ४ का सांसद गगन थापाले आफ्नो क्षेत्रका बिग्रिएका सडकहरूको सुधार गर्नेतर्फ ध्यान नदिएको गुनासो मतदाताहरूले गरेका छन् ।   चाबहिल, कपन, बुढानिलकण्डसहितका अधिकांश स्थानमा सडकहरू वर्षामा हिँड्नै नसकिने गरेर बिग्रिएका छन् । ती सडकहरूको मर्मत सम्भार र सुधार गर्नेतिर सांसद थापाले ध्यान नदिएको सो क्षेत्रका स्थानीयले […]


प्रकाशित मिति: ६ श्रावण २०७६, सोमबार

  चितवनको कालिका नगरपालिका स्थित खोलेसिमलबाट काठमाडौं जादै गरेको माइक्रो बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन । बिहान काठमाडौंका लागि हिंडेको सो माइक्रोबस बिहान ७:४५ बजे दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ । थाक्रे गाउँ पालिका–१ खयरवारि भन्ने ठाऊमा बा ५ ख ३१५१ नम्बरको सो माइक्रोबस दुर्घटना भएको हो । सो माइक्रोबसलाई […]


प्रकाशित मिति: ६ श्रावण २०७६, सोमबार

  आर्थिक वर्ष ०७५/७६ मा ४३६ वटा नयाँ उद्योग दर्ता गरिएका छन् । ती उद्योगमा दुई खर्ब ८२ अर्ब ६७ करोड रुपैयाँभन्दा धेरै लगानीको योजना छ । उद्योग विभागका अनुसार, कृषि तथा वनजन्य, निर्माण, ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, खनिज, पर्यटनलगायतका क्षेत्रमा नयाँ उद्योग सञ्चालन हुन लागेका छन् । आर्थिक वर्ष ७५/७६ मा नयाँ उद्योगमा […]


प्रकाशित मिति: ५ श्रावण २०७६, आईतवार

  कार्यविभाजनमा मतभेद भएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले पुरानै जिल्ला इन्चार्जहरूलाई जिम्मेवारी दिने सहमति गरेको छ । केही दिनअघि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले साविक कमिटीका जिल्ला इन्चार्ज र सहइन्चार्जलाई नै जिम्मेवारी दिने सहमति गरेका हुन् ।   फाँडफाँटअनुसार एमालेले ४४ जिल्ला लिएको थियो भने पूर्वमाओवादी केन्द्रको भागमा ३३ जिल्ला परेको थियो […]


प्रकाशित मिति: ५ श्रावण २०७६, आईतवार

  अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले निकायले खोजिरहेका तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजय गच्छदार सम्पर्कविहीन छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बयानमा बोलाएपछि १५ असारमा भारत गएका उनी उतैबाट अमेरिका गए । भारत फर्किएपछि पनि नेपाल आउनुको सट्टा चेन्नईतिर लागेका छन् ।   प्रधानमन्त्रीनिवास बालुवाटारको […]


प्रकाशित मिति: ५ श्रावण २०७६, आईतवार

  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले “आफूमाथि प्रदेश सरकार ढाल्न खोज्यो” भनेर सुनियोजित रुपमा हल्ला चलाइएको बताएका छन् ।   “मलाई प्रदेश सरकार ढाल्न खोज्यो भन्नु कुन्नी “…के रडी पड्डो, अर्कादेखि आ“खा तड्डो…” भन्ने उखान जस्तै हो” आइतबार धनगढी विमास्थलमा पत्रकारहरूसंग कुराकानी गर्दै नेता रावलले भने ।  


प्रकाशित मिति: ५ श्रावण २०७६, आईतवार

  हुवासिङ सिमेन्ट खारेज हुने भएपछि नेपाली बैकको १६ अर्ब डुब्ने भएको छ । ठुला २ वटा बैकले लगानी गरेको रकम पनि नउठने पक्का भएको हो ।  सार्वजनिक लेखा समितिको उपसमितिले चिनियाँ लगानीको हुवासिङ सिमेन्टका लागि जग्गा भाडामा दिनका लागि भएको सम्झौता रद्द गर्न सिफारिस गरेको छ । नेकपा सांसद लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिले […]


प्रकाशित मिति: ५ श्रावण २०७६, आईतवार

  पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा यतिबेला टर्की भ्रमणमा छिन् । उनीसँगै उनलाई मिस नेपाल को समयमा विभिन्न भिडियो बनाएर साथ दिने उनका मित्र सिसन बानियाँ पनि छन् । केहीदिन अघि सिसजले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरले यतिबेला निकै चर्चा पाइरहेको छ । तस्बिरमा श्रृङ्खलालाई सिसनको काधँमा देख्न सकिन्छ । श्रृङ्खलाले सिजनको काधँमा आफ्नो टाउको […]


प्रकाशित मिति: ५ श्रावण २०७६, आईतवार

  पछिल्लो समय नेपालको सबैभन्दा धेरै रुचाइएको लोकप्रिय कमेडि सिरियल भद्रगोलको श्रावण ३ गतेको अंक नआएपछी दर्शकहरुमा छटपटी बढेको छ । सदाझै सुक्रबार राती सिरियत अपलोड होला र हेरौला भनेर बसेका थुप्रै दर्शक सनिबार मध्यान सम्ममा समेत भद्रगोलको २ सय २० भाग हेर्न नपाँउदा निराश बनेका छन् । खास के कोरणले भद्रगोल आएन त ? […]


प्रकाशित मिति: ५ श्रावण २०७६, आईतवार

  कैलाली जिल्लामा सरुवा भएर आएका एसपि सुदीप गिरीले सुन तस्करसंग बार्गेनिङ गर्ने गरेको रहस्य खुलेको छ । भारतबाट सुन तस्करी गरेर नेपाल ल्याउन सहयोग गरेको भन्दै गोदावरी नगरपालिका केही स्थानीय महिलालाई पक्राउ गरेर सार्वजनिक मुद्धा लगाए पछि सो रहस्य खुलेको हो । चोरी अभियोगमा पक्राउ गरेको भएपनि ति महिलाहरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएपछि […]






 


ताजा अपडेट