मुख्य खबर

चन्द्रागिरीलाई बाबुको सम्पती बनाउने चन्द्रको यस्तो योजना,सरकारी सम्पतीलाई निजीकरण गराउन सहयोग गर्नेको यस्तो छ नालीबेली

व्यापारीको मुलक हुदैन कुनै धर्म हुदैन जात हुदैन यो धुर्ब सत्य हो । तर व्यपारको पनि आफ्नै मुल्य मान्यता र संस्कारका साथमा एउटा नैतीक धार्मीक सामाजीक जीम्मेवारी हुन्छ । तर त्यही धर्मको नाममा भ्रामक योजना राख्दै भगवानलाई नै बेच्न खोज्नु