मुख्य खबर

यी हुन् राणालाई घाँडा भएका १० सांसद,थापाले भने चोक्टा खान गाकी बुढी झोलमा डुबेर मरी

सरकारमा सहभागि भएसँगै राप्रपा प्रजातान्त्रिकमा भाँडभैलो सुरु भएको छ । र अध्यक्ष पशुपति शमशेर राणालाई १० संसदले टोक्नु न बोक्नु पारेका छन। सरकारमा सहभागि हुने विषयमा राप्रपा पृष्ठभूमिबाट आएकाहरुलाई अध्यक्ष पशुपति शमशेर राणाले उपेक्षा गरेको भन्दै सो समूहका सांसदहरुले सामूहिक