मुख्य खबर

चीन र भारतको सिमानामा पुगेर ओलीले भने- योगेशलाई सांसद बनाउनुहोस,म मन्त्री बनाउछु उनी मेरा उतराधिकारी हुन्

ताप्लेजुङको सदरमुकाम स्थित तक्मेबजारमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सचिव योगेश भट्टराईको प्रंशसा गरेका छन् । सचिव भट्टराई भबिष्यको राम्रो सम्भावना भएको सक्रिय युवा नेता नेता भन्दै ताप्लेजुङका जनतालाई मतदान गर्न अनुरोध समेत