मुख्य खबर

यी हुन् मुख्यमन्त्री दाबी गर्ने २३ अनुहार,यिनै अनुहार बाटै यसरी छानिदैछन् सात मुख्यमन्त्री

संघीय संरचनामा पहिलोपटक भएको प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आइसकेको छ। परिणामसँगै प्रादेशिक सरकारको खाका र समीकरण पनि चर्चामा छ। अधिकार सम्पन्न प्रदेशको मुख्यमन्त्री को बन्छ? धेरैलाई चासोको विषय समेत छ। प्रदेशको मुख्यमन्त्रीको सम्भावित दावेदार बनेर कतिपय हेभिवेट नेताहरु प्रदेशसभा सदस्य